"घोडताप्रे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
|}}
 
'''घोडताप्रे''' नेपालमा पाईने प्रजातिको वनस्पति एक हो।
 
==औषधोपचार==
*कम्मर दुख्ने रोगमा
:आधा पाउ भुटेको [[कालो तिल]], १० ग्राम [[घोडताप्रे]], १० ग्राम धूलो [[मरिच]], १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको [[हिङ|हिङको]] धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।
 
 
==सन्दर्भ सामाग्रीहरू==
 
{{reflist}}
 
==यो पनि हेर्नुहोस==
*[[मरिच]]
*[[हिङ]]
 
 
{{stub}}
[[श्रेणी:वनस्पति]]
"https://ne.wikipedia.org/wiki/घोडताप्रे" बाट अनुप्रेषित