"नुन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९:
:सिधेनुनको ढिको आगोमा तताएर आधा ग्लास पानीमा तातै हाल्ने र त्यो पानी ३ मात्रा गरेर खाएमा खोकी ठिक हुन्छ ।
*साधारण ज्वरोमा
:सिदेनुन एक भाग, [[चिनी]] चार भाग धूलो पारेर मिसाएर शिशीमा राख्ने र १\१ चम्चा एक ग्लास पानीमा पकाएर दिनको तीन पटक खान दिएमा साधारण ज्वरो ठिक हुन्छ ।
*पेट फुल्ने रोग भएमा
:हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा [[बेसार]] र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान\बेलुका खानाले ठिक हुन्छ ।
*वायुगोला\गानो गएमाः
:१ चम्चा [[घ्यू कुमारी|घ्यू कुमारीको]] गुदी, १ चम्चा राम्रो [[बेसार]] १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।
*कब्जियत र अधिक वायु भएमाः
:[[आँप]]को कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग [[हिङ]] र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/नुन" बाट अनुप्रेषित