"मरिच" का संशोधनहरू बिचको अन्तर

content+hyperlink added
पङ्क्ति २६:
 
*कपाल दुखेमा
:गाईको [[घ्यू|घ्यूमा]] पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा [[घ्यू]] कंचटमा दल्नु ठीक हुन्छ ।
*आधा टाउको दुखेमा
:मरिचलाई पानीमा पिनेर लेप बनाउने र दाहिने पट्टिको कपाल देखेको भए देब्रेपट्ट्रिेको कंचटमा लेप लगाउने र देब्रे पट्ट्रिेको कपाल देखेको भए दाहिनेपट्टिको कंचटमा लेप लगाउने गरेमा ठीक हुन्छ ।
पङ्क्ति ३२:
:१०–१५ दाना फुराएको मरिच पिनेर फिटेर नित्य सेवन गर्ने गरेमा बिग्रेको रुघाखोकी १ हप्तामा नै ठीक हुन्छ ।
*पिनास भएमा, रुघा लागेमा, टाउको दुखेमा
:२५ दाना मुनक्का [[दाख|दाखको]] गेडा २५–३० दाना मरिच हालेर पिँध्नुहोस् र त्यसलाई दुई ग्लाँस पानीमा पकाउनुहोस् घटेपछि रोगीलाई खान दिएर सिरक ओडेर सुत्न लगाउनुहोस्, यस्तो प्रक्रिया
अपनाएमा १ पटकमा नै पिनास भएमा, रुघा लागेमा, टाउको दुखेको रोग ठीक हुन्छ ।
*कफ र खोकी लागेको रोगमा
:१ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा [[सखर|सखरमा]] मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।
*हिक्क आउनेमा
:हिक्क आउने समस्या आएमा मरिच डडाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठिक हुन्छ ।
पङ्क्ति ४३:
:कागतिको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ ।
*जाडोले कामज्वरो आएमा
:एक डाडु [[घ्यू|घ्यूमा]] एक चम्चा मरिचको धूलो डडाएर [[कपुर]] २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।
*आँखामा रतन्धो भएमा
:दहीमा फुराएको मरिच पिनेर सुत्ने बेलामा आँखामा लगाउने गरेमा एक–दुई हप्तामा ठीक हुन्छ ।
*आँखाको कुनैपनि रोगमा
:गाईको [[घ्यू|घ्यूमा]] मरिचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखाका रोगहरु समन हुन्छन् ।
*घाँटी सुनिएमा, टंसिल बढेकोमा
:पानीमा मरिच पिनेर लेप बनाएर घाँटीमा लगाउने गरेमा घाँटी सुनिएको, टंसिल बढेको आदि रोग निको हुँदै जान्छ ।
*अंग नचलेमा वा पक्षघात भएमा
:मरिचको धूलो, [[निम|निमको पात]] तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जानेछ ।
*दाँत दुख्ने रोगमा
:मरिचको धूलो, [[खयर]], [[कपुर]] बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।
*अल्काई भएमा
:एक चिम्टी मरिचको धूलो आधा चम्चा [[जीरा|जीराको धूलो]], एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।
*शरीर सुनिएकोमा
:मरिच डढाएको तेल मालिस गर्नाले शरीर सुनिएको ठीक हुन्छ ।
*अमलपित्तको रोगमा
:फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा [[मह]], एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।
*चिसोले कपाल दुखेमा
:मरिच र [[दालचिनी|दालचिनीको लेप]] बनाएर विहान/वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।
*औलोको ज्वरोमा
:[[नीम|नीमको बोक्रा]] , कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान\बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।
*पुरानो खोकीमा\
:सूठो, पिप्ला र मरिच एक\एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक\एक गोली दिनमा खिनमा तीन\चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।
*दम खोकीमा
:आधा चम्चा [[दालचिनी|दालचिनीको धूलो]] , एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने
र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान दिउँसो वेलुका खाने गरेमा ठिक हुन्छ ।
*पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमाः
:[[हिङ]], जाइफल, [[केशर]] र मरिच १५\१५ ग्राम सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/मरिच" बाट अनुप्रेषित