"ज्वानो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
==औषधोपचार==
*कम्मर दुख्ने रोगमा
:एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान\वेलुका तातोपानी सँग १\१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।
सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।
*नाथ्री फुटेमा
:नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।
*रुघा लागेमा, सर्दि भएमा
:ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
==यो पनि हेर्नुहोस==
*[[मरिच]]
*[[नीम]]
*[[सखर]]
*[[बेसार]]
 
[[श्रेणी:वनस्पति]]
"https://ne.wikipedia.org/wiki/ज्वानो" बाट अनुप्रेषित