"नून" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (HotCat द्वारा श्रेणी:लवणहरू जोडियो)
==औषधोपचार==
*आँखाको जालो, धमिलो, फुलोमा
:सिधेनुनको धूलो एक चम्चा, काल्चि मिश्रीको धूलो २ चम्चा दुबैलाई धूलो पारेर मिसाउने र आधा ग्लास सफा पानीमा पकाउने र शिशीमा राख्ने र आवश्यकता अनुसार २\२ थोपा आँखामा हाल्ने ।
*पेट गडबड भैरहेमा
:उमेर हेरी आधा चम्चा वा एक चम्चा विरेनुन आधा ग्लास पानीमा विहान वेलुका ठिक नभए सम्म एक हप्ता सम्म खाएमा पेट दुख्न ठिक हुन्छ ।
*साधारण खोकीमा
:सिधेनुनको ढिको आगोमा तताएर आधा ग्लास पानीमा तातै हाल्ने र त्यो पानी ३ मात्रा गरेर खाएमा खोकी ठिक हुन्छ ।
*साधारण ज्वरोमा
:सिदेनुन एक भाग, चिनी चार भाग धूलो पारेर मिसाएर शिशीमा राख्ने र १\१ चम्चा एक ग्लास पानीमा पकाएर दिनको तीन पटक खान दिएमा साधारण ज्वरो ठिक हुन्छ ।
*पेट फुल्ने रोग भएमा
:हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान\बेलुका खानाले ठिक हुन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
 
 
==यो पनि हेर्नुहोस==
*[[मरिच]]
*[[नीम]]
*[[दही]]
 
[[श्रेणी:खनिज पदार्थ]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/355279" बाट अनुप्रेषित