"मरिच" का संशोधनहरू बिचको अन्तर

मरिच डढाएको तेल मालिस गर्नाले शरीर सुनिएको ठीक हुन्छ ।
*अमलपित्तको रोगमा
फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।
*चिसोले कपाल दुखेमा
मरिच र दालचिनीको लेप बनाएर विहान/वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।
 
==सन्दर्भ ग्रन्थ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/355228" बाट अनुप्रेषित