"जेट ली" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:कलाकार जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
}}
 
'''ली लियांजी''' ({{lang-en|Li Lianjie}}, को जन्म २६ अप्रिल स.न्.१९६३मा [[चीन|चीनको]] राजधानी [[बेजिंग]]मा भएको थियो ।'''जेट ली ''' एक [[अभिनेता]], [[मार्शल आर्टिस्ट]] तथा [[चलचित्र-निर्माता]] हुन् । जेट लीले स.न्. १९९८ ताका [[हलिवुड|हलिवुडमा]] प्रवेश गरी विभिन्न हलिवुड चलचित्रमा अभिनय गरी सकेका छन् । उनले २००९ मा [[चीन|चीनको]] राष्ट्रियता त्यागेका थिए । हाल उनी [[सिंगापुर|सिंगापुरका]] नागरीक हुन् । जेट ली विश्वचर्चित कलाकार मध्यका एक हुन् ।
 
==सन्दर्भ सामाग्री==
"https://ne.wikipedia.org/wiki/जेट_ली" बाट अनुप्रेषित