"ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल''' नेपालका पर्वतीय र पदयात...
(कुनै भिन्नता छैन)

०५:२१, १७ सेप्टेम्बर २०१३ जस्तै गरी पुनरावलोकन

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल नेपालका पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन हो । यसलाई छोटकरीमा 'टान' भनिन्छ । यस संस्थामा नेपालका करिब एक हजार ट्रेकिङ कम्पनीहरू आवद्ध छन् ।

स्थापना

टानको स्थापना वि.सं. २०३२ सालमा भएको हो ।