"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २९:
 
== के विकिपीडिया अन्य भाषाहरूमा पनि उपलब्ध छ? ==
हो। विकिपीडिया विश्वका २८०२८५ भाषाहरूमा उपलब्ध छ। तर कुनै भाषामा धेरै लेख हरू छन् भनें कुनै भाषामा कम लेखहरू छन्। हाल अङ्ग्रेजी भाषामा सबैभन्दा बढी 3,542,421 लेखहरू छन्। त्यसैगरी नेपालीमा {{NUMBAROFARTICALNUMBEROFARTICAL}} लेखहरू छन्। यो नेपालमा प्रयोग हुने [[नेवारी]], [[भोजपुरी]], [[पाली]] र [[संस्कृत]] भाषामा पनि उपलब्ध छ। त्यसैगरी [[मैथिली]], [[गुरुङ]], [[थारू]], [[अवधी]], [[लिम्बू]], [[शेर्पा]] लगायतका भाषाहरूमा पनि विकिपीडिया पेजहरू बन्ने प्रकृयामा छन्।
 
== म अंग्रेजी भाषा राम्रोसित जान्दछु मलाई नेपाली विकिपीडियाको आवश्यकता नैं छैन भनें मैले नेपाली विकिपीडियामा किन योगदान गर्ने ==