"तीर्थबहादुर गन्धर्व" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''तीर्थबहादुर गन्धर्व''' (वि.सं. २०१० - वि.सं. २०७०) वरिष्ठ लोकगायक ...
(कुनै भिन्नता छैन)

१९:५४, १३ सेप्टेम्बर २०१३ जस्तै गरी पुनरावलोकन

तीर्थबहादुर गन्धर्व (वि.सं. २०१० - वि.सं. २०७०) वरिष्ठ लोकगायक हुन् ।

जीवनी

उनको जन्म वि.सं. २०१० सालमा तनहुँको चोकचिसापानीमा भएको थियो । बाबुबाजेले गर्दै आएको परम्परालाई निरन्तरता दिने क्रममा तीर्थबहादुर सानै उमेरदेखि गीत गाउन गाउँघर डुल्ने गर्थे ।

गायन

उनले झण्डै डेढसय गीत गाएका छन् । उनले ३२ वर्षसम्म रेडियो नेपालमा काम गरेका थिए । रेडियो नेपालमा गायन तथा वाद्यवादनको काम गरे । उनका चर्चित गीतहरूः

  • बल्ल पर्यो निरमाया माकुरी जालैमा...
  • वनको भलाए
  • आइएम सरी

निधन

उनको निधन वि.सं. २०७० भदौ २८ मा सैनिक अस्पताल छाउनीमा भयो । उनी उच्च रक्तचाप र मधुमेह पीडित थिए ।

बाहिरी लिङ्कहरू