"धुलेश्वर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Dhuleshwar.jpg|250px|thumb|धुलेश्वर मन्दिर]]
'''धुलेश्वर''' [[पञ्चकोशी|पाँच थान पंचकोशी]] अंतरगत पर्ने एक स्थान हो। यो स्थल [[दैलेख जिल्ला]]को [[बडलम्जी]] गा. वि. स.माको वडा नंवर-८ पर्दछ। यहाँ मन्दिर भित्र जमीनबाट धुलो निस्किन्छ। वैज्ञानीकहरू यसलाई मृत [[ज्वालामुखी]] बताउछन् भने धार्मीक मान्यता अनुशार यो एक दैविक शक्ती द्वारा धुलो निस्केको मानिन्छ।
{{stub}}
[[category:दैलेख जिल्ला]]
"https://ne.wikipedia.org/wiki/धुलेश्वर" बाट अनुप्रेषित