"याहु!" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Yahoo! Logologo.svg|thumb|150px|याहूको लोगो]]
 
'''याहू''' एउटा अमेरिकी निगमित निगम व वैश्विक [[इन्टरनेट|इंटरनेट]] सेवा कंपनी हो। यसल धेरै प्रकारको सुविधाहरू जस्तै [[वेब पोर्टल]], [[खोज साधन]], [[इमेल|ईमेल]], [[समाचार]], इत्यादी प्रस्तुत गर्छ। याहूको स्थापना स्तयाँनफोर्ड [[नेपालका विश्वविद्यालयहरूको सूची|विश्वविद्यालय]]को ग्रेजुएट छात्र जेरी याँग र डेविड फिलोले जनवरी १९९४मा गरेको थियो। कंपनीको मुख्य कार्यालय सिलीकन घाटीको शहर [[संनिवेल]], [[कैलिफोर्निया]]मा छ।
"https://ne.wikipedia.org/wiki/याहु!" बाट अनुप्रेषित