"ओलेभ वेडेन पावेल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''ओलेभ सेन्ट क्लेयर वेडेन पावेल'''(ओलेभ वेडेन पावेल)को जन्म स.न्. ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''ओलेभ सेन्ट क्लेयर वेडेन पावेल'''(ओलेभ वेडेन पावेल)को जन्म स.न्. १८८९ को २२ फेब्रेवरीमा
बेलायतको चेस्टरफिल्ड भन्ने ठाउँमा भएको थियो । उनी अन्तराष्ट्रिय स्काउटिङ संगठनको संस्थापक
[[बेडेन पावेल|रोर्बट बेडेन–पावेलकोबेडेन–पावेल]]को पत्नी तथा अन्तराष्ट्रिय गर्ल गाईड संगठनको संस्थापक समेत हुन् ।
 
उनी सन् १९१८मा वेलायतको प्रमुख गर्ल गाईडको रुपमा चुनिएकि थिईन् । त्यस पस्चात सन् १९३०मा
उनी विश्वकै प्रमुख गर्ल गाईडको रुपमा निर्वाचीत समेत भएकी थिईन् ।
 
==सन्दर्भ सामाग्री==