"माधवकुमार नेपाल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४५:
 
 
== राष्ट्रघाती महाकाली सन्धि==
लामो समय नेकपा एमालेको नेत्रित्व लिएका पूर्व महासचिव माधव कुमार नेपालले वास्तबमा नेपाली जनतालाई महाकाली सन्धि गरेर फाइदै फाइदा हुन्छ भन्दै ढाँटेर २०५३ असोज ४ गते शुक्रबार मध्यराति संसद्बाट अनुमोदन गरिएको थियो । यो सन्धिको त्यतिबेला हजारौं लाखौं जनताद्वारा बिरोध गर्दागर्दै जबर्जस्ति गरिएको थियो । त्यो सन्धि त्यतिबेलाको सत्तारुढ दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मिलेर भारतलाई सुम्पेका थिए । त्यहि सन्धि गर्दा बोराका बोरा भारतिय शासकहरूबाट पैसा लिएर राष्ट्रघातीले महाकाली बेचे, त्यस्ता देशघातीसँग बस्न सकिँदैन भन्दै नेकपा (एमाले) फुटेको थियो । महाकाली सन्धिमा हस्ताक्षर नगर्नेहरूको नेत्रित्व वामदेव गौतमले गरेका थिए जसमा सहाना प्रधान, राजेन्द्र श्रेष्ठ, सीपी मैनाली लगायतका नेताहरूले नेकपा माले गठन गरे । पछि वामदेव लगायतका मालेका धेरै त्यहि “राष्ट्रघाती”हरू समक्ष फर्किएपनि सीली मैनाली लगायतका नेताहरू अझै मालेमै छन । नेपालका जलश्रोतबिज्ञ लगायत सन्धि संझौताविदहरूलेपनि नेपाल भन्दै आएका छन ।
 
{{बाकस-सुरू}}