"नेपाल टेलिभिजन" का संशोधनहरू बिचको अन्तर

सा →‎इतिहास तथा विकास क्रम: स्वचालित हिज्जे सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
|नाम = '''नेपाल टेलिभिजन'''
|लोगो =
|नारा = "विकासको लागी संचार"
|स्थापना = २०४२, साउन २९
|स्वामित्व = [[नेपाल सरकार]]
Line १० ⟶ ११:
|-
}}
 
'''नेपाल टेलिभिजन''' [[नेपाल सरकार]]को पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा ठूलो [[टेलिभिजन]] प्रसारण संस्था हो। इ.सं. १९९५मा एक आयोजनाको रूपमा स्थापना भएको यस संस्थाले हाल दुई वटा च्यानलहरू टेरेस्टियल तथा [[भू-उपग्रह]] ट्रान्समिसन मार्फत प्रसारण गर्दै आएको छ। नेपाल टेलिभिजनका च्यानलहरू नेपाल लगायत [[एशिया]] महादेशका धेरै देशहरूबाट हेर्न सकिन्छ। हाल यसले समाचार मूलक कार्यक्रम तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै शैक्षिक, स्वास्थ्य तथा अन्य साँस्कृतिक कार्यक्रमहरू प्रसारण गर्ने गर्दछ।