"फत्तेमान राजभण्डारी" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''फत्तेमान राजभण्डारी''' (वि.सं. १९९३ - ) नेपालका वरिष्ठ गायक हुन् ।...
(कुनै भिन्नता छैन)

१९:५८, ७ सेप्टेम्बर २०१३ जस्तै गरी पुनरावलोकन

फत्तेमान राजभण्डारी (वि.सं. १९९३ - ) नेपालका वरिष्ठ गायक हुन् ।

जीवनी

उनको जन्म वि.सं. १९९३ साल मंसिर १३ मा भएको हो ।

गायन

गायक राजभण्डारीले ४ सय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिएका छन् ।

उनका ‘मर्न बरु गाह्रो हुन्न ...', 'यस्तो पनि हुँदो रहेछ ....', 'सान्नानीको गालैमा कालो कोठी रैछ ...', 'वनै खायो डडेलोले मनै खायो...’ जस्ता हृदयस्पर्शी र भावनात्मक गीतहरू तथा ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता राष्ट्रिय गीत चर्चित छन् ।