"उषा खड्गी" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
'''उषा खड्गी''' सातौं [[मिस नेपाल]] हुन्। सन् २०००मा भएको [[मिस नेपाल]] प्रतियोगिता उनले जितेकी हुन् ।
==जीवनी==
[[File:Photo by Mahalaxmi Silwal 1..JPG|thumb|Former Miss Nepal Usha khadki .]]
[[बीरगञ्ज उपमहानगरपालिका|वीरगञ्ज]]निवासी उत्तमबहादुर खड्गी र उर्मिला खड्गीकी सुपुत्री उषाले सन् १९९९मा [[पोखरा सुन्दरी प्रतियोगिता]]मा भाग लिई प्रथम रनर-अपको उपाधी हासिल गरेकी थिइन् ।
तीन दिदी-बहिनी र एक भाइहरूमध्ये जेठी उषाले [[एस.एल.सी.]] [[वीरगञ्ज कन्या माध्यमिक विद्यालय]]बाट उत्तीर्ण गरेकी थिइन् । [[हरिखेतान महिला बहुमुखी क्याम्पस]], वीरगञ्जबाट आई.ए. उत्तीर्ण भएकी उषा मिस नेपाल हुँदा सोही क्याम्पसमा बी.ए. (प्रथम वर्ष)मा अध्ययनरत थिइन् ।
"https://ne.wikipedia.org/wiki/उषा_खड्गी" बाट अनुप्रेषित