"जगनाथ" का संशोधनहरू बिचको अन्तर

सा BotGanesh (वार्तालाप)द्वारा Xqbotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइए...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
''' जगनाथ ''' [[दैलेख जिल्ला]]को एक [[गाउँ विकास समिती]] हो। दैलेखको पूर्वी क्षेत्र [[जाजरकोट]]को सिमानामा पर्ने जगनाथ गाविस भौगोलिक रूपले विकट सदर मुकाम बाट ११ कोष टाढा रहेको छ। यो गाविस २०३९ सात पूर्व [[मेहेलतोली]] गाविस बाट अलग भएको थियो भने पछि राज्यको पूनरसंरचना संगै यस गाविसका चर्चित देवता जगनाथ मावईको नाम बाट नामाकरण भई जगनाथ गाविस रहन गयो। यस गाविसमा मुख्य गरी रुमी, तुर्सु, सीमा ,पोखरा, कुल्ले, डौरी, मन्घर गाँउहरू रहेका छन्। यस गाविसमा जगनाथ मावई, मालिका, देउराली, मष्टो लगाएतका धार्मिक सम्पदा र चमेरे गुफा धुँ गर्ने वडार र भैरी लेख जस्ता प्राकृतिक सम्पदा रहेका छन्।
[[Image:Image-map Dailekh.jpg|thumb|दैलेख जिल्ला]]
 
''' जगनाथ ''' [[दैलेख जिल्ला]]को एक [[गाउँ विकास समिती]] हो।
==हेर्नुहोस्==
*[[दैलेख जिल्ला]]
Line १७ ⟶ १६:
 
[[श्रेणी:गा.वि.स.]]
[[श्रेणी:दैलेख जिल्लजिल्ला]]
 
 
"https://ne.wikipedia.org/wiki/जगनाथ" बाट अनुप्रेषित