"हिङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
पेट सम्बन्धी समस्याहरु जस्तै ग्याष्ट्रिक, अमलपित्त, अजीर्ण, मन्दाग्नि, खाना, अपच, खाना नरुच्ने आदिका लागि हिंगवाष्टक चूर्ण बनाएर प्रयोग गरेमा लाभकारी हुनेछ ।
 
'''बनाउने तरिकाː'''
ज्वानो, मरिच, पिप्ला, जिरा, सुठो, सिदेनुन र अलिकति हिंग सबै बराबर मात्रामा धूलो बनाएर मिसाउने, घ्यूमा पहिले हिंग फूराउने र सबै धूलोलाई मिसाएर राम्ररी तताउने अलिकति सानो हर्रोको
धूलो पनि मिसाउने अनि हिंगवाष्टक चूर्ण तयार हुन्छ त्यसपछि सिसीमा राख्ने । आवश्यकता अनुसार १\१ चम्चा मनतातो पानीमा खाने ।
पङ्क्ति ४७:
 
 
<ref>[http://www.indianspices.com/html/s062hasf.htm हिङ, स्पाइसेस बोर्ड भारत, वाणिज्य एवं उद्योग मन्त्रालय, भारत सरकार]</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/हिङ" बाट अनुप्रेषित