"मुलुकी ऐन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
मुलुकी ऐन १९१० कै परिमार्जित र परिष्कृत रुप मुलुकी ऐन २०२० हो ।यसमा १९ महलहरु छन् जसमध्ये अदालती बन्दोबस्तको र दण्ड सजायको महल पुर्ण रुपमा कार्यबिधि सम्बन्धी महलहरु हुन् भने "कागज जाँचको", "अंश बण्डाको" लगायतका १७ वटा महलहरु सारवान कानून हुन् । मुलुकी ऐन हाल सम्म आईपुग्दा १२औं पटक संशोधन भईसकेको छ । २०४६ अगाडी नै नौ पटक संशोधन भएको यो ऐन २०४६ सालको जन आन्दोलन पश्चात २०४७ सालमा जारी भएको संबिधानको भावना अनुरुप कानूनी ब्यबस्था मिलाउन २ पटक र २०६३ को अन्तरिम संबिधान अनुकुल कानून र न्यायलाई परिष्कृत बनाउन एक पटक गरी हालसम्म १२ ‌औ पटक संशोधन भएको हो ।
 
यो ऐनको श्रोत नै धर्म र परम्परा भएकोले यसमा भएका ब्यबस्थाहरुमा केही रुढीबादीपन भने पाईन्छ । बिशेस गरी महिला अधिकारको क्षेत्रमा यो ऐन अलिक कठोर रहेको महिला अधिकारवादीहरु बताउँछन् ।
 
 
"https://ne.wikipedia.org/wiki/मुलुकी_ऐन" बाट अनुप्रेषित