"मुलुकी ऐन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
 
यो ऐनको मस्यौदा लोकपाति र लेसपाति झा ले मनुस्मिर्तिको आधारमा गारेका थिए । उनिहरु दुबै जना भारतीय बार्महण थिए । राजा सुरेन्र्दले ऐनको मस्यौदा गरेबापात लोकपाति र लेसपाति झालाइ महोत्तरिमा ५०० बिघा जग्गा दिएका थिए भन्ने कुरा इतिहासमा पाइन्छ ।
आज भन्दा १६० बर्ष पहिलेको सन्दर्भमा बि स १९१० को मुलुकी ऐनलाई राम्ररी अध्ययन गर्ने हो भने यो ऐन निकै परिपक्व देखिन्छ । कानुनको अध्ययन गर्दा पश्चिमा देशहरुलाई अग्र पङ्तीमा राखेर अध्ययन गर्ने हाम्रा कानूनविदहरुले हाम्रो आफ्नो मौलिक कानुनलाई त्यति वास्ता गरेको पाईन्न । पुर्बीय दर्शन पश्चिमा दर्शन भन्दा कानुनको बिकासमा धेरै पुरानो छ। नेपाली कानूनको श्रोत हिन्दु धर्मका विभिन्न ग्रन्थहरुमा लिपिबद्ध ज्ञान बिचार अवधारण र सिद्धान्तहरु हुन् । यी श्रोतहरु धेरै पुराना र एकदमै विश्वसनीय छन्। ऋग बेद ६५०० बिसीमा लेखिएको कुरा कानूनविद प्राध्यापक डा युबराज सग्रौला बताउनुहुन्छ । पुर्बीय सभ्यताको ईतिहास हेर्दा करीब ५००० बिसीमा नै इन्दु भ्यालीको सभ्यताको शुरुवात भएको पाईन्छ । मानव सभ्यतालाई चलायमान र ब्यबस्थित बनाउनका लागि जुन ज्ञान
 
आज भन्दा १६० बर्ष पहिलेको सन्दर्भमा बि स १९१० को मुलुकी ऐनलाई राम्ररी अध्ययन गर्ने हो भने यो ऐन निकै परिपक्व देखिन्छ । कानुनको अध्ययन गर्दा पश्चिमा देशहरुलाई अग्र पङ्तीमा राखेर अध्ययन गर्ने हाम्रा कानूनविदहरुले हाम्रो आफ्नो मौलिक कानुनलाई त्यति वास्ता गरेको पाईन्न । पुर्बीय दर्शन पश्चिमा दर्शन भन्दा कानुनको बिकासमा धेरै पुरानो छ। नेपाली कानूनको श्रोत हिन्दु धर्मका विभिन्न ग्रन्थहरुमा लिपिबद्ध ज्ञान बिचार अवधारण र सिद्धान्तहरु हुन् । यी श्रोतहरु धेरै पुराना र एकदमै विश्वसनीय छन्। ऋग बेद ६५०० बिसीमा लेखिएको कुरा कानूनविद प्राध्यापक डा युबराज सग्रौला बताउनुहुन्छ । पुर्बीय सभ्यताको ईतिहास हेर्दा करीब ५००० बिसीमा नै इन्दु भ्यालीको सभ्यताको शुरुवात भएको पाईन्छ । मानव सभ्यतालाई चलायमान र ब्यबस्थित बनाउनका लागि जुन ज्ञान बिचार अवधारण र सिद्धान्तहरु बिकसित गरियो तिनै कुराहरु हाम्रो कानूनहरुमा प्रतिबिम्बित भएका छन् । मुलुकी ऐन १९१० र २०२० मा हिन्दु दर्शनको भने पुर्ण प्रभाव रहेको पाईन्छ। जसरी हिन्दु धर्ममा अधिकार भन्दा कर्तब्यलाई बढी ग्राह्यता दिईएको छ त्यसरी नै मुलुकी ऐनमा पनि अधिकार भन्दा कर्तब्यलाई नै बढी महत्व दिईएको छ।
बिचार अवधारण र सिद्धान्तहरु बिकसित गरियो तिनै कुराहरु हाम्रो कानूनहरुमा प्रतिबिम्बित भएका छन् ।
मुलुकी ऐन १९१० र २०२० मा हिन्दु दर्शनको भने पुर्ण प्रभाव रहेको पाईन्छ। जसरी हिन्दु धर्ममा अधिकार भन्दा कर्तब्यलाई बढी ग्राह्यता दिईएको छ त्यसरी नै मुलुकी ऐनमा पनि अधिकार भन्दा कर्तब्यलाई नै बढी महत्व दिईएको छ।
 
मुलुकी ऐन यस्तो कानुनी दस्तावेज हो जसमा सारवान र कार्यविधि दुबै कानुनी ब्यबस्थाहरु पाईन्छ ।मुलुकी ऐन १९१० मा १६३ वटा महलहरु छन् जसमा "अदालतीको", "कैदी झिकाउन्याको", "म्यादको" लगायतका छुट्टै महलहरुमा कार्यविधि कानून सम्बन्धी ब्यबस्था गरिएको छ भने "जग्गा जमीनको" , "मोही टलसिङको", "अंशबण्डाको" लगायतका विभिन्न महलहरुमा सारवान कानुनी ब्यबस्थाहरु पाईन्छन् ।
 
मुलुकी ऐन १९१० कै परिमार्जित र परिष्कृत रुप मुलुकी ऐन २०२० हो ।यसमा १९ महलहरु छन् जसमध्ये अदालती बन्दोबस्तको र दण्ड सजायको महल पुर्ण रुपमा कार्यबिधि सम्बन्धी महलहरु हुन् भने "कागज जाँचको", "अंश बण्डाको" लगायतका १७ वटा महलहरु सारवान कानून हुन् । मुलुकी ऐन हाल सम्म आईपुग्दा १२औं पटक संशोधन भईसकेको छ । २०४६ अगाडी नै नौ पटक संशोधन भएको यो ऐन २०४६ सालको जन आन्दोलन पश्चात २०४७ सालमा जारी भएको संबिधानको भावना अनुरुप कानूनी ब्यबस्था मिलाउन २ पटक र २०६३ को अन्तरिम संबिधान अनुकुल कानून र न्यायलाई परिष्कृत बनाउन एक पटक गरी हालसम्म १२ ‌औ पटक संशोधन भएको हो ।
 
 
 
 
"https://ne.wikipedia.org/wiki/मुलुकी_ऐन" बाट अनुप्रेषित