"मानव अधिकार" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating interwiki links, now provided by Wikidata on d:q8458
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''मानव अधिकार''' (अङ्ग्रेजीमा [[:en:human rights|human right]], ह्युमन राइट्स) यस्तो अधिकारहरू हो, जुन सबै मान्छेले केबल '''मानव''' भएको नाताले पाँउनु पर्दछ। यी अधिकारहरू ''विश्वव्यापी'' हुन् त्यसैले प्रत्यक मानिसले पाउनु। मान्छेको जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनैतिक विचार, ज्ञान, अपाङ्गता, लैङ्गिक झुकाव, लैङ्गिक परिचय, आदि जेसुकै भएपनि फरक पर्दैन। प्रत्येक मानिसले मानव अधिकार पाउनु पर्छ।
मानव अधिकारको पर्किर्ति विश्वब्यापी ,अविभाज्य र अहरणीय हुन्छ ।
 
==मानव अधिकारको इतिहास==
"https://ne.wikipedia.org/wiki/मानव_अधिकार" बाट अनुप्रेषित