कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६५:
राजेशले त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट स्नातक गरेका छन् । यसबाहेक रेडियो र टेलिभिजनका लागि शैक्षिक कार्यक्रम निर्माणको तालिम लिएका छन् ।
 
सन् २०१० मा अमेरिका आएपछि न्यु ह्याम्सर राज्यको म्यानचेस्टरस्थित 'एस एन्ड टी कम्युनिकेसन'सँग मिलेर उनले स्वयंसेवा कार्यका रूपमा 'अक्षरिका' नेपाली न्युजलेटरको सम्पादन तथा तयार पार्न थाले । उनले 'अमेरिकामा बसोबास' (सहयोगी पुस्तक) अर्थात 'ह्यान्डबुक फर लिभिङ इन द युनाइटेड स्टेट्स' का अंशहरू लेखे, सम्पादन गरे, र अनुवाद गरे । <ref name=ekantipur3> [http://www.ekantipur.com/np/2068/11/5/full-news/342974/ अमेरिकामा भूटानी शरणार्थी सहयोगी पुस्तक प्रकाशित]</ref>
 
<br>