"जङ्गल" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 113 interwiki links, now provided by Wikidata on d:q4421 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
'''जंगल''' भनेको भू-भागको एउटा ठूलो हिस्सा जसमा विभिन्न जातका हरियो वृक्षहरू पाइन्छन्। '''जंगल'''लाई वनको नामले पनि चिनिन्छ । कुनै पनि स्थलको प्राकृतिक भू–वनोटको आधारमा यसलाई विभिन्न प्रकारमा विभाजन गरिएको छ । नेपालको लगभग ४० प्रतिशत भू–भाग वनले ओगटेको छ । यसलाई विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको वासस्थलको रुपमा पनि लिईन्छ । जंगलले वातावरणमा स्वच्छ हावा पानी समेत प्रदान गर्दछ ।
भू-भागको एउटा ठूलो हिस्सा जसमा विभिन्न जातका हरियो वृक्षहरू पाइन्छ। '''जंगल''' भनिन्छ।
 
==सन्दर्भ सामाग्रीहरू==
 
{{Stub}}
 
 
[[श्रेणी:भूगोल]]
"https://ne.wikipedia.org/wiki/जङ्गल" बाट अनुप्रेषित