"मकालु-बरूण राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
गलत भाषा सम्प्रेषण
पङ्क्ति २७:
 
अरुण नदीको छेउछाउका उष्ण जंगल देखि [[हिमालय]]को उच्च भाग सम्म फैलिएको मकालु-बरुण राष्ट्रिय निकुञ्ज बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षीत क्षेत्र हो, जुन समुन्द्री सतहबाट ८,००० मिटरको उचाईमा अवस्थित छ। मकालु-बरुण राष्ट्रिय निकुञ्ज २३,३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकोछ। यस निकुञ्ज भित्र [[मकालु (स्पष्टता)|मकालु]] हिमाल ( ८,४६३ मिटर) बिश्वको पन्ध्रौ अग्लो हिमाल, चाम्लाङ्ग हिमाल ( ७,३१९ मिटर) नेपालको चौंथो अग्लो हिमाल, बरुन्त्से हिमाल ( ७,१२९ मिटर), मिरा पिक(Mera Peak) ( ६,६५४ मिटर) लगायतका हिमालहरू रहेकाछन।
 
== हावापानी ==
{{eng}}
Makalu-Barun area falls in the eastern Himalayan climatic regime where monsoon starts early (June) and stays longer than in west Nepal (until late September). The climate is generally described as monsoon type, where more than 70% of the precipitation occurs between June and September. Pre monsoon rain is common during the month of April and May, an important factor in biomes production. No reliable records of climatic data represent the entire area- Great variations in temperature and precipitation can be expected due to extreme difference in altitude, slope and aspect within the area.
 
== वनस्पति तथा वन्यजन्तुहरू ==