"वैशाख" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७:
#वैशाख[[शुक्लपक्ष|शुक्ल]] [[सप्तमी]]लाई [[गंगा नदी|गंगाजी]]को जन्म दिन मानिन्छ। यस दिन आफुलाई पाएक पर्ने नदीमा स्नान गरेमा पुण्य प्राप्त भएर सुखी भईन्छ भन्ने धारणा रहेको छ।
#वैशाख शुक्ल [[पुर्णिमा]]को दिन [[गौतम बुद्ध|भगवान बुद्ध]]को जन्म दिन [[बुद्ध पुर्णिमा]] पर्दछ। यो दिन विश्व भरीका [[बौद्ध धर्म|बौद्ध मार्गीहरू]]ले महान चाडको रुपमा मनाउछन्। गौतम बुद्धको जन्मस्थल [[लुम्बिनी]]मा यस दिन भव्य मेला लाग्दछ।
==गर्न हुने र गर्न नहुने कार्यहरू==
[[हिन्दू धर्म|हिन्दू विधान]] अनुशार वैसाख महिनामा जती सक्य [[पानी|जल]] दान गर्ने कुवा धारा निर्माण गराउने र नित्य दिन स्नान गर्ने गर्नाले पुण्य मिल्दछ भन्ने धारणा छ। साथै यो महिनामा काँशको भाँडामा नखाने, [[मास]], [[मुसुरो]], [[चना]], [[कोदो]], [[मह]] र सागपातको सेवन गर्न नहुने भनिएको छ।<ref>वैशाख माहत्मे</ref>
 
==हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/वैशाख" बाट अनुप्रेषित