"नागपञ्चमी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५९:
नाग टाँसेर नागको प्राथना गर्ने मन्त्र
*"अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी। एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते॥"
==घरको जग खन्दा नागको शिर विचार==
नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय विधान रहेको छ। नागको शिरमा खन्दा आफुलाई पिडा, पछाडी खन्दा छोरा र पत्नीलाई दु:ख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइन्छ। [[भाद्र]], [[आश्विन]] र [[कार्तिक]]मा पूर्व। [[मंसिर]], [[पुष]] र [[माघ]]मा दक्षिण। [[फागुन]], [[चैत्र]] र [[वैसाख]]मा पश्चिम तथा [[जेठ]], [[असार]] र [[श्रावण]]मा उत्तरमा नागको शिर हुन्छ।<ref>ज्यो.पं. तोयानाथ पन्तको पञ्चाङ्ग २०७९ पृष्ठ ३५</ref>
 
==कालसर्प योगको कारण र त्यसको निवारण==
"https://ne.wikipedia.org/wiki/नागपञ्चमी" बाट अनुप्रेषित