"गगनसिंह थापा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''गगनसिंह थापा''' (वि.सं. २००५ - ) साहित्यकार हुन् । ==जीवनी== थापाको ...
(कुनै भिन्नता छैन)

०६:४३, १६ अगस्ट २०१३ जस्तै गरी पुनरावलोकन

गगनसिंह थापा (वि.सं. २००५ - ) साहित्यकार हुन् ।

जीवनी

थापाको जन्म वि.सं. २००५ भदौ ५ मा अछामको दर्ना गाविस पाटेखेतमा भएको हो । टिकापुरको कैलाली हुँदै हाल काठमाडौंमा बस्दै आएका थापाले शुरूमा ३ वर्ष प्रहरीमा र पछि शिक्षण सेवा गरेका थिए ।

उनी वि.सं. २०२९ देखि कैलालीमा बसे । वि.सं. २०३६ सम्म अरूणोदय माविमा अध्यापन गराए ।

कृति

कथा, कविता र उपन्यासमा कलम चलाउन रुचाउने थापाका प्रकाशित कृतिहरूः

  • सोह्र सौगात (कर्णबहादुर थापासँग सहलेखन / कथा संग्रह, वि.सं. २०३५)
  • कर्णालीको छेउछाउ (संस्मरणात्मक आख्यान, वि.सं. २०७०)

बाहिरी लिङ्कहरू