"तीर्थ निरौला" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''तीर्थ निरौला''' (वि.सं. २०२५ - ) नेपाली चित्रकार एवम् कला-समीक्षक ...
(कुनै भिन्नता छैन)

२०:१४, १० अगस्ट २०१३ जस्तै गरी पुनरावलोकन

तीर्थ निरौला (वि.सं. २०२५ - ) नेपाली चित्रकार एवम् कला-समीक्षक हुन् ।

जीवनी

तीर्थको जन्म वि.सं. २०२५ साल पुस २१ गते सुनसरीको धरानमा भएको हो । कलाकारिता, अध्यापन र लेखनमा लागेका निरौलाले स्नातकोत्तर तह पूरा गरेका छन् । उनले नेपाल र नेपालबाहिर आफ्नो कला-प्रदर्शनी गरेका छन् ।

कृति

उनका दर्जनौं लेखहरू विभिन्न पत्र-पत्रिकामा प्रकाशित छन् । उनको पुस्तकः

  • कला-जागरण (कला-निबन्धसङ्ग्रह, वि.सं. २०७०)

पुरस्कार

बाह्य लिंकहरू

सन्दर्भ सामग्रीहरू