"घण्टाकर्ण चतुर्दशी" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:समाज जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[file : Ghantakarna.jpg|thumb|right|200px|घण्टाकर्ण]]
साउन कृष्णपक्षको चतुदर्शी तिथिका दिन खासगरी काठमाण्डौ उपत्यका र देशविदेशमा रहेका नेवार समुदायमा मनाइने चाडको नाम हो- घण्टाकर्ण चतुर्दशी। यस दिन शिवपुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ। काठमाडौँ उपत्यकामा यस पर्वलाई 'गठेमङ्गल' भन्ने गर्दछन्। 'गठेमङ्गल' पर्वका दिन एक जना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीकका रुपमा नियुक्त गरी उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ। त्यस दिन राति राँको बालेर भूत भगाउने चलन छ। वैशाख महिनामा पर्ने अक्षय तृतियाका दिन मानिसले गर्न नसक्ने काम वा रोपाइँको कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तन्त्रोक्त विधिले आह्वान गरिन्छ र 'गठेमङ्गल' पर्वका दिन तिनै भूत, प्रेत र पिशाचादिलाई तन्त्रोक्त विधिले विदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा गरी दोबाटोमा समुदायका सबैले पूजा गर्न सक्ने गरी पूजास्थल बनाएर राख्‍ने गरिन्छ।
साउन कृष्ण चतुदर्शीका दिन मनाइने चाडको नाम हो घण्टाकर्ण चतुर्दशी। यसमा कुमार कार्तिकेयको पूजा गरिन्छ। काठमाडौँ उपत्यकामा यस पर्वलाई गठेमंगलका रुपमा मनाउँछन्। आज एक जना व्यक्तिलाई घण्टाकर्णको सन्तानको प्रतीकका रुपमा नियुक्त गरेर काजक्रिया गर्ने पैसा माग्न लगाउँछन्। राति राँको बालेर भूत भगाउँछन्। अक्षय तृतियाका दिन मानिसले गर्न नसक्ने काम वा रोपाइँका लागि सहयोग पुर्‍याउन भूतप्रेतहरुलाई तान्त्रोक्त विधिपूर्वक आह्वान गरिन्छ। आजको दिन भने त्यही भूतप्रेत तथा पिशाचहरुलाई तान्त्रोक्त विधिबाट नै विदा गरिन्छ। आजको दिन भूतप्रेतको पूजा गरी दोबाटोमा पूजा राख्‍ने गरिन्छ। घण्टाकर्ण चतुर्दशीका बारे एउटा किंवदन्ती यस्तो छ- नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो। त्यस्ता कुरा गर्नेलाई उसले मारिदिन्थ्यो। त्यस्ता कुरा सुन्नुपर्ला भनेर ऊ सँधै चिन्तित रहन्थ्यो। त्यो राक्षसलाई त्यतिबेला गठामुं‍गल भनिन्थ्यो। उसले आफ्नो चिन्ता निवारणका लागि आफ्ना दुवै कानमा सोह्र सत्र धार्नीका घण्टा झुण्ड्यायो। त्यो घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो। उसले सुनभन्दा फलाम, धनीभन्दा मगन्ते मन पराउँथ्यो। देवतालाई दुःख दिन्थ्यो। दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खान्थ्यो। बाटामा हिँड्नेसँग जगात (कर) माग्थ्यो। नदिनेलाई मारिदिन्थ्यो। नरभक्षी राक्षसले महिलालाई बलात्कार गर्थ्यो। आतंक उसको दिनचर्या बनेको थियो। एकदिन उसलाई सार्‍है भोक लागेको बेला बाहिर बाटोमा निस्कँदा एउटा भ्यागुतोसँग भेट भयो। उसले भ्यागुतोसँग मानव बस्ती कहाँ छ भनेर सोध्यो। भ्यागुतो पनि राक्षसदेखि रिसाएको थियो। उसले मौका यही हो भन्दै धापतर्फ बाटो देखाउँदै त्यहीँ जान भन्यो। राक्षस त्यतै लाग्यो। अलिकति पर पुग्नासाथ राक्षस धापमा ग्वाम्मै खस्यो। उसले आफ्नो विशाल शरीर कसैगरी पनि निकाल्न सकेन। ऊ रातभर त्यहीँ फँस्यो। भोलिपल्ट बिहान गाउँलेहरुले ढुंगाले हानेर उसलाई मारे। कतैकतै भ्यागुतोले घण्टाकर्णलाई कुवामा खसाएर मारेको कथा पनि सुन्न पाइन्छ। रुद्रयामलतन्त्रमा एक जना तान्त्रिकले भ्यागुतोको रुप लिई राक्षसलाई मारेको उल्लेख छ। यही घण्टाकर्णको सम्झनामा काठमाडौँमा आजको दिन बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाएर दोबाटो, चौबाटोमा उभ्याइन्छ। बिहानै स्नान, पूजापाठ गरी घर सुग्घर पारिन्छ। केटाकेटीहरु बिहानैदेखि बाटोमा डोरी टाँगेर घारो तेर्स्याएर घण्टासुरको जगात माग्दै बस्छन्।<ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
 
==दन्त्यकथा==
 
घण्टाकर्ण चतुर्दशीका बारेमा एउटा किंवदन्ती प्रचलित छ-
 
साउन कृष्ण चतुदर्शीका दिन मनाइने चाडको नाम हो घण्टाकर्ण चतुर्दशी। यसमा कुमार कार्तिकेयको पूजा गरिन्छ। काठमाडौँ उपत्यकामा यस पर्वलाई गठेमंगलका रुपमा मनाउँछन्। आज एक जना व्यक्तिलाई घण्टाकर्णको सन्तानको प्रतीकका रुपमा नियुक्त गरेर काजक्रिया गर्ने पैसा माग्न लगाउँछन्। राति राँको बालेर भूत भगाउँछन्। अक्षय तृतियाका दिन मानिसले गर्न नसक्ने काम वा रोपाइँका लागि सहयोग पुर्‍याउन भूतप्रेतहरुलाई तान्त्रोक्त विधिपूर्वक आह्वान गरिन्छ। आजको दिन भने त्यही भूतप्रेत तथा पिशाचहरुलाई तान्त्रोक्त विधिबाट नै विदा गरिन्छ। आजको दिन भूतप्रेतको पूजा गरी दोबाटोमा पूजा राख्‍ने गरिन्छ। घण्टाकर्ण चतुर्दशीका बारे एउटा किंवदन्ती यस्तो छ- नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो। त्यस्ताधार्मिक र आध्यात्मिक कुरा गर्नेलाईगर्ने उसलेमानिसलाई मारिदिन्थ्यो।त्यस त्यस्ताराक्षसले मारिदिने गर्दथ्यो। धार्मिक र आध्यात्मिक कुरा सुन्नुपर्ला भनेर ऊ सँधै चिन्तित रहन्थ्यो।रहने त्योगर्दथ्यो। त्यस राक्षसलाई त्यतिबेला गठामुं‍गल''गठामुङ्गल'' भनिन्थ्यो।भन्ने उसलेगरिन्थ्यो। त्यस राक्षसले आफ्नो चिन्ता निवारणका लागि आफ्नाउसका दुवैदुबै कानमा सोह्र सत्र धार्नीका घण्टा झुण्ड्यायो। त्यो घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो। कानमा घण्टा झुण्ड्याएको हुनाले त्यस राक्षसको नाम पनि घण्टाकर्ण रहन गयो। उसले सुनभन्दासुनलाई फलाम,होइन धनीभन्दाफलामलाई मगन्तेमन पराउँथ्यो र धनीमानी र सम्मृद्धका तुलनामा मगन्तेहरू उसका मन पराउँथ्यो।पर्ने देवतालाईमानिसहरू हुन्थे। ऊ देवता र सज्जनलाई मन पराउँदैनथ्यो र दुःख दिन्थ्यो। दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खान्थ्यो। बाटामा हिँड्नेसँग जगात (कर) माग्थ्यो।माग्थ्यो नदिनेलाईर कर नतिर्ने मानिसलाई त्यही निउँमा उसले मारिदिने गर्दथ्यो। मारिदिन्थ्यो।त्यस नरभक्षी राक्षसले महिलालाईबाटामा हिंड्ने महिला र बालिकालाई बलात्कार गर्ने गर्थ्यो। आतंकआतङ्क उसको दिनचर्या जस्तै बनेको थियो। एकदिन उसलाई सार्‍हैसाह्रै भोक लागेको बेला बाहिर बाटोमाआहाराको निस्कँदाखोजीमा चौबाटोमा निस्कियो र उसको एउटा भ्यागुतोसँग भेट भयो। उसले भ्यागुतोसँग उसले मानव बस्ती कहाँ छ भनेर सोध्यो। भ्यागुतो पनि राक्षसदेखि रिसाएको थियो। उसले मौका यही हो भन्दै धापतर्फधाप (भासभएको जमिन)तर्फ बाटो देखाउँदै त्यहीँ जानमानिसको भन्यो।बस्ती छ भनेर देखायो। राक्षस त्यतैभ्यागुतोले देखाएको ठाउँतिरै लाग्यो। अलिकतित्यस परठाउँमा पुग्नासाथ राक्षस धापमा ग्वाम्मै खस्यो। उसले आफ्नो विशाल शरीरशरीरलाई त्यस भासबाट प्रशस्त उपाय कसैगरीगर्दा पनि निकाल्न सकेन। साँझको समय भएकाले ऊ रातभर त्यहीँत्यही भासमा फँस्यो। भोलिपल्ट बिहान गाउँलेहरुलेगाउँलेहरूले ढुंगाले हानेर उसलाई मारे। कतैकतै भ्यागुतोले घण्टाकर्णलाई कुवामा खसाएर मारेको कथा पनि सुन्न पाइन्छ। रुद्रयामलतन्त्रमा एक जना तान्त्रिकले भ्यागुतोको रुप लिई राक्षसलाई मारेको कथा उल्लेख छ। यहीत्यसैले त्यही घण्टाकर्णको सम्झनामाकुकृत्य फेरि नदोहोरियोस् भनेर प्रत्येक वर्षको श्रावण महिनाको कृष्ण पक्षको काठमाडौँमाचतुर्दशी आजकोतिथिका दिन बिहानैएकाबिहानै काठमाण्डौ उपत्यका र नेवार समुदायमा हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाएर दोबाटो, चौबाटोमा उभ्याइन्छ। बिहानै स्नान, पूजापाठ गरी घरघरआँगन सुग्घरसफासुग्घर पारिन्छ।बनाइन्छ। केटाकेटीहरु त्यस दिन बिहानैदेखि बाटोमा डोरी टाँगेर घारोवा तघारो तेर्स्याएर घण्टासुरको जगात माग्दै बस्छन्।<ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
http://www.facebook.com/Jyotisasathi</ref>
==स्रोत==