"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८९:
*चिसापानी क्षेत्रबाट हिम श्रृङ्गखलाको अवलोकन गर्न सकिने दृश्यमवलोकन बिन्दु ।
*काठमाण्डौको बासिन्दालाई पिउने पानी उपलब्ध गराउने जलाधार क्षेत्र ।
*संरक्षण शिक्षा, अध्यन अनुसन्धान एवं पर्या–पर्यटनपर्या– [[पर्यटन]] प्रवद्र्धनको लागि प्रचुर संभावना रहेको क्षेत्र ।
*स्थानीय वातावरण शुद्धीकरण काठमाण्डौ उपत्यकाबाट निःसृत कार्वनडाईअक्साइडलाई शोषण गर्ने क्षेत्र ।
*नेपालको मानव निर्मित लामो पर्खाल शिवपुरी १११ कि.मि. ,नागार्जुन २९ कि.मी.
पङ्क्ति १४०:
*यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र घर पालुवा जीवजन्तु वा पंक्षी चराउन वा पानी
ख्वाउन पाईने छैन ।
* [[रुख]], विरुवा, झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न वा वन पैदावार
सुक्ने कुनै काम गर्न, आगो लगाउन वा अरु कुनै प्रकारले हानी नोक्सानी पु¥याउन मनाई छ ।
*यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र खानी खन्न, ढुङ्गा खन्न वा कुनै खनिज पदार्थ, ढुङ्गा, माटो, कंकट वा अन्य यस्तै पदार्थ हटाउन पाईने छैन ।