"गगन थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''गगन थापा''' [[नेपाली काँग्रेस]]का युवा नेता हुन्। उनको जन्म २०३३ सालमा काठमाडौंको '''प्रसूति गृहमागृह'''मा भएको हो। उनका मातापिता '''महेन्द्रकुमार थापा''''''रामेश्वरी थापा''' हुन्। गगनको बाल्यकालका केही समय [[सिन्धुपाल्चोक जिल्ला]]मा बित्यो। उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु र दुई भाइ छन्। दाजु पवन हुन् भने भाइहरू सुमन र जीवन। गगनले सिर्द्धार्थ वनस्थली हाइस्कूलमा पढे। त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर-इन्जिनियर बन्ने नै थियो। परिवारमा पनि त्यही सिकाइन्थ्यो, विद्यालयमा पनि। २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय भए। त्यतिबेला उनी कक्षा ९मा पढ्थे। तर, राजनीतिमा लाग्ने सोचाइ थिएन।
 
नेपाली काग्रेसका युवा नेता गगन थापा अन्य समूहबाट संविधान सभाषदमा निर्वाचित भएका हुन्। राजाको सक्रिय शासन विरुद्ध भएका आन्दोलनमा पुर्‍याएको योगदान कै कारणले पार्टी संविधान सभाषदमा विजयी बनाएको उहाले बताउनुभयो।
"https://ne.wikipedia.org/wiki/गगन_थापा" बाट अनुप्रेषित