"दिपायल सिलगढी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
}}
 
'''दिपायल सिलगढी नगरपालिका''' [[नेपाल]]को [[सुदूरपश्चिमाञ्चलसुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]], [[सेती अञ्चल]]को [[डोटी जिल्ला]]मा अवस्थित एक नगर पालिका हो। यो नगर सुदूरपश्चिमाञ्चलसुदुर पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो। दिपालयल सिलगढी [[सेती नदी]]को किनारमा रहेको छ। सिलगढीमा थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेका छन, नगरको जनसंख्या २७,०८८ रहेको छ। सिलगढीको टेलीफोन कोड नं.०९४ हो। दीपायल सिलगढी वि.सं. २०३९मा नगरपालिका घोषणा भएको हो। यो डोटी जिल्लामा छ। यसका पहिलो नगरप्रमुख शिवशङ्कर भट्ट थिए भने पछिल्ला नगरप्रमुख पूर्णराज जोशी थिए ।
 
==जनसंख्या==