"देश" का संशोधनहरू बिचको अन्तर

सा removing old-formated (incorrect) interwiki
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Worldmap LandAndPolitical.jpg|thumb|right|300px|विश्वको राजनितिक नक्सा]]
'''देश''' वा '''राष्ट्र''' [[राजनैतिक]] [[भूगोल]] तथा [[अन्तर्राष्ट्रिय]] [[राजनीति]] अनुसार निश्चित सिमारेखा भित्रको [[भौगोलिक]] [[भूभाग]] हो । एक [[शब्दकोष]] अनुसार कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा [[नागरिकता]] रहेको जमीन नै देश हो । सामान्य प्रचलनमा यस शब्दले '''[[राष्ट्र|मुलुक]]''' (एक [[सांस्कृतिक]] अस्तित्व) र '''[[प्रान्त|राज्य]]''' (एक [[राजनैतिक]] अस्तित्व) दुवैलाई जनाउँछ ।
[[विश्व]]मा अनेक देशहरू छनछन्
 
 
"https://ne.wikipedia.org/wiki/देश" बाट अनुप्रेषित