"बागलुङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा →‎बाहिरी कडीहरू: हिज्जे मिलाउँदै
पङ्क्ति २३:
'''बागलुङ जिल्ला''' [[नेपाल]]को [[पश्चिमाञ्चल]] विकास क्षेत्र [[धौलागिरी अञ्चल|धवलागिरी अञ्चल]]मा अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्लाले झोलुङ्गे पुलको जिल्लाका रूपमा पनि अर्को चिनारी बनाएको छ। नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने प्राकृतिक रूपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो।
 
== नामाकरणनामकरण ==
जिल्लाको नाम बागलुङ रहनुमा अर्थात बागलुङ शब्दको व्युत्पत्तिको धेरै किम्बदन्तीहरू रहेको पाइन्छ।