"जगदीश घिमिरे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
}}
 
'''जगदीश घिमिरे''' एक विशिष्ट नेपाली साहित्यकार हुन्।क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आफ्नो आत्मविर्तान्त "अन्तरमनकोअन्तर्मनको यात्रा"बाट धेरै ख्याति कमाएका घिमिरे लामो समयदेखि सामाजिक कार्यमा समेत संलग्न छन्।
 
==जीवनी==
जगदीश घिमिरेको जन्म वि.सं. २००२, चैत्र २८ गते, [[रामेछाप]] जिल्लाको [[मन्थली]] भन्ने गाउँमा भएको हो। उनले प्रारम्भिक शिक्षा नेपाल र उच्व शिक्षा भारत र बेलायतबाट प्रात्त गरे। सानैदेखि उनको अभिरुचि साहित्य र पत्रकारितामा थियो। त्यसैले उनले समाजशास्त्रमा एम्. ए. र जनसंख्यामा पोष्ट ग्य्राजुएट डिप्लोमा गरेका छन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमा उनको लामो संलग्नता रहेको छ जसमार्फत उनले रामेछाप जिल्लाको सामुदायिक बिकासमा ठूलो सहयोग पुर्याएका छन्। साहित्यिक र सामाजिक कार्यमा संलग्न हुने क्रममा उनले नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, केन्या, बेलायत, सिङ्गापुर, फ्रान्स, युगोस्लाभिया, थाइलेण्डजस्ता थुप्रै देश भ्रमण गरिसकेका छन्। माइलोमा क्यानसरले सिकिस्त भएर ओछ्यानमा मृत्युसंग लडिरहेको बेला उनले आफ्नो आत्मविर्तान्त "अन्तरमनकोअन्तर्मनको यात्रा" लेखेका थिए।
 
==कृतिहरू==
"https://ne.wikipedia.org/wiki/जगदीश_घिमिरे" बाट अनुप्रेषित