"थामी जाति" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''थामी''' नेपालमा बसोबास गर्ने एक जाति हो। थामी समुदायका मानिसहरूले आफूलाई "थाङ्‍मी" भन्न रुचाउँछन् । यो जातिका मानिसहरूले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरू [[वनवोन या किराँत]] भन्नभन्ने गर्छन्। थामी समुदायका मानिसहरू आफ्नै भाषा '''थाङ्‍मी खाम''' बोल्ने गर्दछन् । यो भोटबर्मेली परिवारमा रुचाउछन्।पर्दछ
थामी जातिको बसोबास धेरैजसो [[दोलखा जिल्ला|दोलखा]] र [[सिन्धुपाल्चोक जिल्ला]]मा रहेको पाइन्छ। तर छिटपुट रूपमा नेपालको ७३ जिल्लामा थामीहरू रहेका छन् भन्ने तथ्याङ्क पनि छ। थामीजातिथामी जाति एउटा अलग प्रकारको रितिरिवजरितिरिवाज सस्कारर स‌ंस्कार बोकेको जाति हो। आफ्नै अलग धर्म भएका थामिजातिथामी जातिले कुलदेवताको रूपमा भुमे(भुम्यभुम्या )को पूजा गर्दछनगर्दछन् र सबै कर्मकान्ड संस्करहरूसंस्कारहरू आफ्नै थामी गुरुद्वारा मौखिकरूपमा गर्दछन।गर्ने यिनिहरूकोगर्दछन्। यिनीहरूको मुख्य पेसा कृषि हो।हो भने केहि थामीहरू काठसम्बन्धी (सिकर्मी), ढुङ्गासम्बन्धी (डकर्मी) र बाँस/चोयाका सामानहरू बनाउने कार्यमा पनि लागेको पाइन्छ ।
दोलखाका [[सुस्पा क्षमावती]], [[सुन्द्रावती]], [[सुनखानी]], [[लापिलाङ]], [[लामिडाँडा]], [[कालिञ्चोक]], [[बाबरे]], [[आलम्पु]], [[बिगु]], [[खोपाचागु]], [[लाकुरी डाँडा]], आदि गाविसमा थामीहरूको अधिक जनघनत्व रहेको छ ।
 
सिन्धुपाल्चोकमा [[चोकटी]] , [[घोर्थली]] , [[धुस्कुन]] , [[पिस्कर]], [[तौथली]] , [[राम्चे]] , [[कर्थली]] , गाउँ विकाश समितिहरूमा आत्यधिक बसोबास रहेको पाइन्छ। सिन्धुपाल्चोकमा रहने थामीहरूको रहनसहन परम्परा रितिरिवाज थर, गोत्र र केही भाषाका लवज दोलखका भन्दा केही फरक रहेको पाइन्छ।
रामेछापका डढुवा, बेताली, प्रिती आदि गाविस र इलाम जिल्लाकोजिल्लाका [[गोरखे]], [[नयाँवजार]] र [[जोगमाइ]] गा वि समागाविसमा पनि थोरै सङ्ख्यामा भए थामीहरूको बसोबास रहेको छ।
अरु जतिको तुलनामा थमिजातीकोथामी सस्कृतिजातिको संस्कृति परम्परा धेरै भिन्न छ। जस्तो बाबुको विवाह नभैकन अथवा भागी बिबाहबाटविवाहबाट सन्तान भएमा सन्तानको विवाहको आघिल्लोदिनआघिल्लो दिन बाबुको विवाह गर्नुपर्ने। विवाह नभै मृत्यु भएमा किरिया (घेवा ) गर्दा पञ्चेबजा लगाएर विवाह फुकाउनु पर्ने। यस्ता लाखौं बाहिर नआयकानआएका सस्कारहरूसंस्कारहरू छन् हाम्रोथामी जाति भित्र। तर पनि आज सम्मआजसम्म न सरकारले यसलाई संरक्षण गर्नगर्ने गमर्को गर्यो।गर्‍यो। न त हामी आफैलेआफैँले प्रयास गर्न सकियो। आज रोजिरोटीकोलगिरोजिरोटीको लागि सबै युबायुवा शहरशहरमा घरेक छन्। गाउघरमागाउँघर प्राय शुन्य छ। आफ्नो भाषा बोल्ने क्रम घट्दैछ।
 
अतिसिमान्तकृतअति सीमान्तकृत थामी जातिका थुप्रै बाजाहरूमध्ये मेर्कोङ-बाघको हाड बारादेवा पूजाका बेला बजाइने सुरबाजा हो। यसबाहेक पिचालिङ, टाके, थात्रा, ठेङका, बाखाराटाके, डम्फू, मुरली, मुर्चुङगा, बिनायो आदि हुन्।<ref>{{cite web|url=http://www.gorkhapatra.org.np/detail.php?article_id=20074&cat_id= |title=मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'| publisher='''Gorkhapatra.org.np'''}}</ref>
अरु जतिको तुलनामा थमिजातीको सस्कृति परम्परा धेरै भिन्न छ। जस्तो बाबुको विवाह नभैकन अथवा भागी बिबाहबाट सन्तान भएमा सन्तानको विवाहको आघिल्लोदिन बाबुको विवाह गर्नुपर्ने। विवाह नभै मृत्यु भएमा किरिया (घेवा ) गर्दा पञ्चेबजा लगाएर विवाह फुकाउनु पर्ने। यस्ता लाखौं बाहिर नआयका सस्कारहरू छन् हाम्रो जाति भित्र। तर पनि आज सम्म न सरकारले यसलाई संरक्षण गर्न गमर्को गर्यो। न त हामी आफैले प्रयास गर्न सकियो। आज रोजिरोटीकोलगि सबै युबा शहर घरेक छन्। गाउघरमा प्राय शुन्य छ। आफ्नो भाषा बोल्ने क्रम घट्दैछ।
 
अतिसिमान्तकृत थामी जातिका थुप्रै बाजाहरूमध्ये मेर्कोङ-बाघको हाड बारादेवा पूजाका बेला बजाइने सुरबाजा हो। यसबाहेक पिचालिङ, टाके, थात्रा, ठेङका, बाखाराटाके, डम्फू, मुरली, मुर्चुङगा, बिनायो आदि हुन्।<ref>{{cite web|url=http://www.gorkhapatra.org.np/detail.php?article_id=20074&cat_id= |title=मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'| publisher='''Gorkhapatra.org.np'''}}</ref>
 
==सन्दर्भ सामाग्री==
"https://ne.wikipedia.org/wiki/थामी_जाति" बाट अनुप्रेषित