"माधवकुमार नेपाल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
{{wikify}}
[[Image:Madhavkumarnepal328.jpg|thumb|माधवकुमार नेपाल]]'''माधवकुमार नेपाल''' - नेपालको एक राजनीतिज्ञ र नेपालको बर्तमान प्रधान मन्त्री हुनुहुन्छ । उहा २०६६ साल जेष्ठ २३ गतेदेखि प्रधान मन्त्रीमा हुनु हुन्छ । यस भन्दा अघि पन्ध्र बर्ष सम्म उहा [[नेकपा (एमाले)]]का निवर्तमान महासचिव हुनु हुन्थो । नेपालमा, कहिलेकाहि माधवकुमार नेपालको छोटकरी ''माकुने'' भन्ने अर्को
==प्रारम्भिक जीवन==
माधवकुमार नेपालको जन्म वि.सं. २००९ फागुन २६ गते [[रौटहट जिल्ला]]को गौरमा एक उच्च ब्रामण कुलमा भएको हो । उहाँको पिताको नाम मगल कुमार उपाध्याय र आमाको नाम दुर्गा देवी उपाध्याय हो । उहाँ तीन दाजुभाइमध्ये जेठो हुनुहुन्छ । गौरको श्री जुद्ध माध्यमिक विद्यालयबाट एस.एल.सी. गर्नुभयो । २०२२ सालमा वीरगंज ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । राजनीतिमा आउनु अघि उहाले बैकमा जागीर पनि खानुभयो ।
तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएका नेपालले २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाउनुभयो । २०२८ सालमा संगठन विस्तारका लागि [[काठमाडौँ]] आउनुभयो । नेपाल सन् १९९३ देखि नेकपा (एमाले)का महासचिव हुनु हुन्थो । उहाँमा माथिल्लो सदन [[राष्ट्रिय सभा]]को प्रतिपक्षी नेताको अनुभव पनि छ । उहाँ [[त्रिभुवन विश्वविद्यालय]]बाट वाणिज्यमा स्नातक हुनुहुन्छ । उहाँलाई [[नेपाली]], [[हिन्दी]] [[मैथिली]] र [[अंग्रेजी]] भाषाको राम्रो ज्ञान छ ।
[[category:जीवनी]]
|