"भस्सि जात्रा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
भुवा पर्व नामको लेखलाई यहाँ सारियो
पङ्क्ति १:
'''भस्सी जात्रा''' भस्सो अथवा भस्सो'''भुवा पर्व''' पश्चिम नेपालको [[बाजुरा जिल्ला]], [[बझाङ जिल्ला]], [[दार्चुला जिल्ला]] लगायत भारतको [[उत्तरा खंड]] लगायतका क्षेत्रको धार्मिक एवं सांस्कृतिक पर्व 'भुवा' हरेक वर्ष पुस महिनामा मनाइन्छ भने [[दैलेख जिल्ला]] र [[अछाम जिल्ला]]मा यो पर्व लक्ष्मी पूजा औँशीको अघिल्लो राती अथवा [[तिहार]]को आमावस्याको दिन मनाइने जात्रा हो। भस्सोलाई "भुवा" पनि भनिन्छ। यो जात्रामा केटा मान्छेहरू [[भैले जात्रा]]को जस्तै बाजा गाजाका साथमा केटा मान्छेले अन्ट सन्ट (छाडा) भाषाहरूको प्रयोग गरी भस्सो खेल्ने गर्दछन्। भस्सो [[दैलेख जिल्लामहाभारत]]को लगायतयुद्धकालदेखि नेपालकोयो पश्चिमपर्व भागकोआरम्भ विभिन्नभएको ठाउँमाविश्वास गरिन्छ। त्यो बेला भएको धर्मयुद्धमा पाण्डवको विजयी भएपछि खुशियाली स्वरूप विजययात्राका रूपमा यो पर्व मनाइने प्रचलन रहेको किंबदन्ती छ। यो पर्वको मुख्य आकर्षक पक्ष 'भुवा नाच' हो। हातमा तरवार र ढाल लिई सामुहिक रूपमा बाजागाजासहित खेलिने यो नाचका सहभागीहरू यो पर्व मनाउने क्रममा घर-घरमा गई 'भोस्को' समेत खेल्ने गर्छन्। 'भोस्को' खेलका माध्यमबाट समाजका विकृति-विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने विश्वास गरिन्छ। यो पर्व मनाएको स्थान वा खेतमा अर्को वर्ष अन्न उत्पादन बढने जनविश्वास छ। भुवा खेल्ने स्थानमा देवीलाई पूजा-आजा गरी बलीसमेत चढाई सकेपछि भुवा पर्वको विसर्जन गरिन्छ।
 
[[श्रेणी:नेपालको संस्कृति]]
[[श्रेणी:संस्कृति]]
[[श्रेणी:नेपालका चाड पर्वहरू]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/भस्सि_जात्रा" बाट अनुप्रेषित