"ठूली एकादशी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपाली समाजमा [[असार|आषाढ]] शुक्लपक्षको हरिशयनी एकादशी र [[कात्तिक|कार्तिक]] शुक्लपक्षमा पर्ने हरिबोधिनी एकादशीलाई '''ठूली एकादशी भन्ने चलन छ। नेपाली समाजमा आषाढ शुक्लपक्षको हरिशयनी एकादशी र कार्तिक शुक्लपक्षमा पर्ने हरिबोधिनी एकादशीलाई ठूली एकादशी''' भन्ने चलन छ। हुन त वर्षमा २४ वटा एकादशी हुन्छन्, अझ [[अधिकमास वा पुरुषोत्तम महिना|मलमास]] परेको वर्षमा २६ वटा [[चान्द्रगणनामा आधारित महिनाको शुक्लपक्ष र कृष्णपक्षमा पर्ने एघारौं दिन|एकादशी]] पनि हुन्छन्। तर तीसबैती एकादशीकासबै [[चान्द्रगणनामा आधारित महिनाको शुक्लपक्ष र कृष्णपक्षमा पर्ने एघारौं दिन|एकादशी]]का तुलनामा यी दुईवटा एकादशीलाई[[चान्द्रगणनामा आधारित महिनाको शुक्लपक्ष र कृष्णपक्षमा पर्ने एघारौं दिन|एकादशी]]लाई विशेष महत्त्वका साथ शास्त्रीय विधिविधान पालना गरी व्रतसम्पादन गर्ने परम्परा रही आएको छ। यसरी यी दुई एकादशीको[[चान्द्रगणनामा आधारित महिनाको शुक्लपक्ष र कृष्णपक्षमा पर्ने एघारौं दिन|एकादशी]]को विशेष महत्त्व देखिनुमा भगवान् विष्णुको[[भगवान|विष्णु]]को दैनन्दिनीको भूमिका रहेकोदेखिन्छ। पाइन्छ।[[हिन्दु धर्म|सनातन हिन्दु धर्मभित्रधर्म]]भित्र यस चराचर जगतको संरक्षण र पालना गर्ने जगन्नियन्ता परब्रह्म परमेश्वरका रूपमा भगवान् विष्णुको[[भगवान|विष्णु]]को भक्तिआराधना[[भक्ति|आराधना]] हुने परम्परा पाइन्छ। अनि हामी पृथ्वीमा बसोबास गर्ने मनुष्यहरूको एकवर्षको अवधि देवताहरूको केवल एकदिनको अवधि मान्ने चलन समेत छ। सामान्यतया सूर्य दक्षिणायनतर्फ ढल्कनासाथ देवताहरूको रात्रीकाल हुने चर्चा विभिन्न धार्मिक ग्रन्थमा प्राप्त हुन्छ। यिनै पौराणिक मान्यता र आख्यानका आधारमा [[असार|आषाढ]] महिनामा पर्ने ठूली एकादशीका[[चान्द्रगणनामा आधारित महिनाको शुक्लपक्ष र कृष्णपक्षमा पर्ने एघारौं दिन|एकादशी]]का भगवान्दिन [[भगवान|विष्णु]] क्षीरसागरमा पुगेर शयन गर्ने र [[कात्तिक|कार्तिक]] शुक्ल पक्षमा पर्ने ठूली एकादशीका[[चान्द्रगणनामा आधारित महिनाको शुक्लपक्ष र कृष्णपक्षमा पर्ने एघारौं दिन|एकादशी]]का दिन निद्रा त्यागी ब्युँझने कथाप्रसङ्ग बेग्लाबेग्लै धार्मिक ग्रन्थहरूमा उल्लेख भएकाले पनि यी एकादशीको[[चान्द्रगणनामा महत्त्वआधारित चुलिनमहिनाको पुगेकोशुक्लपक्ष र कृष्णपक्षमा पर्ने एघारौं दिन|एकादशी]]को महत्त्व मान्नचुलिएको सकिन्छ।<ref>ज्योतिर्विद् पं. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान </ref>
 
हिन्दू धर्म मान्ने प्रत्येक व्यक्तिको घरमा मठ बनाएर सम्मानका साथमा संरक्षण र सम्बर्द्धन गरिने वनस्पति हो, [[एक किसिमको औषधीय गुण भएको वनस्पति|तुलसी]]। यी दुईवटा एकादशीमा [[एक किसिमको औषधीय गुण भएको वनस्पति|तुलसी]] पनि गाँसिएको पाइन्छ। तुलसीको[[एक किसिमको औषधीय गुण भएको वनस्पति|तुलसी]]को विरुवामा एक प्रकारको तेल हुन्छ, जुन तेल वातावरणमा रहेको वायुमण्डलमा सजिलै सम्मिश्रण हुन्छ। जसबाट घरको वातावरणलाई प्रदुषणप्रदूषण हुनबाट जोगाउँछ। जहाँ र जुन घरमा तुलसीको[[एक किसिमको औषधीय गुण भएको वनस्पति|तुलसी]]को वास हुन्छ, पूजा हुन्छ, त्यहाँ ऋद्धिसिद्धिको बास हुन्छ भन्ने मान्यता पनि छ। यसरी धार्मिक र वैज्ञानिक आधारमा तुलसीको[[एक किसिमको औषधीय गुण भएको वनस्पति|तुलसी]]को छुट्टै वैशिष्ट्य छ। आषाढको ठूली एकादशीमा प्रत्येक हिन्दुधर्मावलम्बीले आआफ्ना घरमा रहेको मठमा तुलसीको[[एक किसिमको औषधीय गुण भएको वनस्पति|तुलसी]]को बिरुवा रोप्ने र कार्तिकको ठूली एकादशीका दिन उक्त तुलसीको[[एक किसिमको औषधीय गुण भएको वनस्पति|तुलसी]]को विधिवत् विवाह सम्पन्न गरिदिने चलन पनि छ। स्कन्दपुराणमा वर्णित कथाका अनुसार जालन्धर नामका [[महान् पराक्रमी दैत्यकीदैत्य|जालन्धर]]की पतिव्रता पत्नी वृन्दाको[[जालन्धरकी पत्नी|वृन्दा]]को सतीत्व नै [[जालन्धरको|उसको]] अमरत्वको आधार थियो। सृष्टिको कल्याण गर्ने उद्देश्यले [[भगवान्|विष्णु]]ले विष्णुले[[जालन्धरकी वृन्दाकोपत्नी|वृन्दा]]को सतीत्व नष्ट गर्नु परेको थियो। त्यसपछि मात्र जालन्धरको बध गर्न सम्भव भएको थियो। भगवान् विष्णुले रूप बदलेर आफ्ना पतिको भेषमा आफ्नो सतीत्व नष्ट पारेको थाहा पाएपछि वृन्दामा[[जालन्धरकी पत्नी|वृन्दा]]मा क्रोधको सीमा रहेन र क्रोधको आवेगमा उनले भगवान् विष्णुलाई श्राप दिईन्। त्यसपछि भगवान् विष्णु पत्थरमा परिणत भई शालीग्रामका रूपमा अवतीर्ण भए। यसरी वृन्दाले[[जालन्धरकी पत्नी|वृन्दा]]ले दिएको श्रापबाट मुक्त हुन भगवान् विष्णुले शालीग्राम स्वरुपमा रहेर तुलसीसँग[[एक किसिमको औषधीय गुण भएको वनस्पति|तुलसी]]सँग विवाह गर्नु परेको थियो। जुन दम्पतीको छोरी छैन, उनीहरूले जीवनमा एकपल्ट आषाढको एकादशीमा आफ्नो घरआँगनको तुलसीको[[एक मठमाकिसिमको औषधीय गुण भएको वनस्पति|तुलसी]]को मठ बनाई [[एक किसिमको औषधीय गुण भएको वनस्पति|तुलसी]] रोपी, चार महिनासम्म नित्य पूजाअर्चना गरी कार्तिक महिनाको ठूली एकादशीमा विधिवत् विवाह गरिदिएमा कन्यादानको पुण्यप्राप्त हुन्छ र पुत्रीलाभसुपुत्री लाभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ।
 
यी दुबै एकादशीमा नेपालका विभिन्न तीर्थस्थल, देवालय र मठमन्दिरमा [[जात्रा|मेला]] लाग्ने गर्दछ। त्यस्तै सानाठूला नदीनाला तालपोखरी र सरोबरमा स्नान गर्ने मानिसहरूको घुइँचो लाग्ने गर्दछ। आषाढमा पर्ने एकादशीका दिनबाट सुरु गरी चार महिनासम्म चोखोनीतो भई, एक छाकमात्र खाई, [[सामान्यतया श्रावणदेखि कार्त्तिकभित्र पर्ने चार महिनाको अवधि|चतुर्मासा]] व्रत बस्ने चलन पनि छ। चतुर्मासाको[[सामान्यतया श्रावणदेखि कार्त्तिकभित्र पर्ने चार महिनाको अवधि|चतुर्मासा]]को अवधिभरि ठाउँठाउँमा व्रतकथा महात्म्य र पुराणहरूको कथा श्रवण गर्ने व्यवस्थापन समेत हुने गर्दछ। कतिपय धार्मिक व्यक्तित्वहरूले आआफ्ना घरैमा कथा सुन्ने सुनाउने व्यवस्था समेत गरेका हुन्छन्। ठूलाठूला विद्वान्, सन्त, महन्त, योगी र सन्न्यासीहरू यस अवधिमा सम्भव भएसम्म एकै ठाउँमा बस्ने गर्दछन् र आफ्ना [[धार्मिक |आध्यात्मिक]] [[प्रवचन|उपदेश र प्रवचनहरू]] प्रदान गर्ने गर्दछन्। [[सामान्यतया श्रावणदेखि कार्त्तिकभित्र पर्ने चार महिनाको अवधि|चतुर्मासा]]को अवधिमा केही तीर्थस्थलहरूमा बाहेक अन्य तीर्थस्थलको तीर्थयात्रा पनि यस अवधिमा बन्द हुन्छ। यस अवधिमा [[मथुरा, उत्तरप्रदेश|वृन्दावन]], [[वैद्यनाथधाम, झारखण्ड|बाबाधाम]], [[बद्रीनाथ, केदारनाथ, गङ्गोत्री, यमुनोत्री (उत्तराखण्ड)|बद्रीनाथ]], [[मुस्ताङ्ग, नेपाल|मुक्तिनाथ]], [[रसुवा, नेपाल|गोसाइँकुण्ड]], [[सोलुखुम्बु, नेपाल|दूधकुण्ड]] आदि तीर्थको [[भ्रमण|तीर्थाटन]] गर्ने परम्परा पनि छ। समग्रमा आध्यात्मिक र धार्मिक दृष्टिले [[सामान्यतया श्रावणदेखि कार्त्तिकभित्र पर्ने चार महिनाको अवधि|चतुर्मासा]] अवधिको ठूलो महत्त्व छ।
==सन्दर्भ सामग्रीहरू==
<references/>
"https://ne.wikipedia.org/wiki/ठूली_एकादशी" बाट अनुप्रेषित