"जनमत सङ्ग्रह, २०३७" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
{{हिन्दीबाट अनुवादित}}
'''जनमत संग्रह २०३७''' नेपालमा भएको एक निर्वाचन हो जसमा बहुदलीय कि निर्दलीय शासन पद्दति लागू गर्ने भन्ने विषयमा [[मतदान]] गराइएको थियो।
वि. सं. २०३६ साल जेठ १० गते नेपालमा बहुदल वा तत्कालिन शासनरत पञ्चायती व्यवस्था मान्ने भनेर जनमतसंग्रह गर्ने घोषणा गरियो । वि. सं. २०३७ बैशाख २० गते जनमतसंग्रह भएको थियो । उक्त चुनावको परिणाम जेठ १ गते सार्वजनिक गरियो । अधिराज्यभर कूल मतदाता संख्या ७१ लाख ९२ हजार ४ सय ५१ मध्ये कूल ४८ लाख १३ हजार ४ सय ८६ मत (६६ दशमलव ९२ प्रतिशत) खसेकोमा ३ लाख ७२ हजार ६९ मत (७ दशमलव ७३ प्रतिशत) बदर भएका थिए । ४४ लाख ४१ हजार ४ सय १७ (९२ दशमलव २७ प्रतिशत) मतपत्र सदर भए । जनमतमा ३३ लाख जति महिला सहभागि भए । पहेलो रङ्गको [[पञ्चायत]] पक्षलाई कूल २४ लाख ३३ हजार ४ सय ५२ मत (५४ दशमलव ७९ प्रतिशत) प्राप्त भयो भने नीलो रङ्गको [[बहुदल]]को पक्षमा २० लाख ७ हजार ९ सय ६५ मत (४५ दशमलव २१ प्रतिशत) प्राप्त भयो । सुधारसहितको पञ्चायत पक्षलाई ४ लाख २५ हजार ४ सय ८७ बढी मत प्राप्त भयो । चौधै [[अञ्चल]]मा बहुमत र [[जिल्ला]]को आधारमा ५५ जिल्लामा पञ्चायत पक्ष बहुमतले विजयी भयो ।
[[राजा महेन्द्र]]ले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भएपछि नेपालमा बहुदल वा तत्कालिन शासनरत [[पञ्चायती व्यवस्था]] मान्ने भनेर जनमतसंग्रह गर्ने घोषणा भयो। [[राजा बीरेन्द्र]]ले वि. सं. २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा गरेका थिए। <ref> [http://m.setopati.com/samjhanama-2036/966/ बहुदलवादी भएर मैले अर्थ सचिवबाट राजिनामा दिएको हैन] सेतोपाटी डट कम </ref> वि. सं. २०३७ बैशाख २० गते जनमतसंग्रहका लागि मतदान भएको थियो ।
 
वि. सं. २०३६ साल जेठ १० गते नेपालमा बहुदल वा तत्कालिन शासनरत पञ्चायती व्यवस्था मान्ने भनेर जनमतसंग्रह गर्ने घोषणा गरियो । वि. सं. २०३७ बैशाख २० गते जनमतसंग्रह भएको थियो । उक्त चुनावको परिणाम जेठ १ गते सार्वजनिक गरियो । अधिराज्यभर कूल मतदाता संख्या ७१ लाख ९२ हजार ४ सय ५१ मध्ये कूल ४८ लाख १३ हजार ४ सय ८६ मत (६६ दशमलव ९२ प्रतिशत) खसेकोमा ३ लाख ७२ हजार ६९ मत (७ दशमलव ७३ प्रतिशत) बदर भएका थिए । ४४ लाख ४१ हजार ४ सय १७ (९२ दशमलव २७ प्रतिशत) मतपत्र सदर भए । जनमतमा ३३ लाख जति महिला सहभागि भए । पहेलो रङ्गको [[पञ्चायत]] पक्षलाई कूल २४ लाख ३३ हजार ४ सय ५२ मत (५४ दशमलव ७९ प्रतिशत) प्राप्त भयो भने नीलो रङ्गको [[बहुदल]]को पक्षमा २० लाख ७ हजार ९ सय ६५ मत (४५ दशमलव २१ प्रतिशत) प्राप्त भयो । सुधारसहितको पञ्चायत पक्षलाई ४ लाख २५ हजार ४ सय ८७ बढी मत प्राप्त भयो । चौधै [[अञ्चल]]मा बहुमत र [[जिल्ला]]को आधारमा ५५ जिल्लामा पञ्चायत पक्ष बहुमतले विजयी भयो ।
 
==जनमत संग्रह केही तथ्याङ्क==