"थारू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपालको मध्यपस्चिम पहाडस्थित [[सुर्खेत उपत्यका]] भित्री तराई भनिने, [[दांग उपत्यका]], [[देउखुरी उपत्यका]], [[चितवन उपत्यका]], [[माडी उपत्यका]],[[मरिनखोला उपत्यका]] तथा [[कमला उपत्यका]] का साथै नेपालको समग्र तराईमा बसोबास गर्ने थारू नेपालको आदिवासी जाती हो । यो तराईमा सबै भन्दा बढी जनसंख्या भएको जाती पनि हो । यो नेपालको एतिहासीक जातीले नेपाल निर्माता [[पृथ्वी नारायण शाह]] ले काठमाण्डौ उपत्यका जितेपछी उपत्यकाको सुरक्षाको लागी थारू सेना ल्याएपछी क्रमश गोर्खाली सेनाको रूपमा नेपाल एकिकरण अभियानको अन्त सम्म भाग लिइ रहयो साथै नेपाल ले लडेका हरेक लडाईमा थारू युवाहरू अन्य [[क्षेत्री]], [[मगर]], [[गुरूगं]], वाहुन, तामांग, राइ, लिम्वु, कामी, दमाई, गान्धर्व, योगी लगायतका जाति जत्तीकै बाहदुरी पुर्वक लडेर मातृभुमी नेपाललाई बिदेशि शक्तीहरू बाट बचाएको इतिहास पाईन्छ ।
 
थारू जाती आफ्नै थारू भाषा का अलावा नेपाली भाषा बोल्दछन भने केही ले क्षेत्रगत रूपमा बोलीने भोजपुरी,मैथली तथा अवधी भाषा पनी बोलीरहेका हुन्छन । थारू आफ्नै संस्कृतीमा रमाउने जाती हो दसै,तिहारका अलावा थारूहरू धुमधाम संग माघि जितीया आदी पर्व मनाउने गर्दछन ।
"https://ne.wikipedia.org/wiki/थारू" बाट अनुप्रेषित