"कोशी टप्पु वन्यजन्तु आरक्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
| alt_name =
| iucn_category = IV
| photo = [[File:LocMap Koshi Tapu.png|250px]]
| photo_alt =
| photo_caption = कोशी टप्पु वन्यजन्तु आरक्ष
पङ्क्ति ३३:
| embedded = यहाँ महेन्द्र राजमार्गबाट भएर जान सकिन्छ। यस प्राकृतिक संरक्षण क्षेत्रमा हाल पाँच हात्तीहरू छन र यो क्षेत्र एशियन पानीको जंगली भैँसी जसलाई अर्ना भनिन्छ, हरिण, नीलगाई, मगर, गंगा र अन्य भन्दा धेरै जातिका चराचुरीहरूको बसोबास स्थल हो।
}}
 
[[File:LocMap Koshi Tapu.png|thumb|right|कोशी टप्पु वन्यजन्तु आरक्ष]]
[[image:Wild Buffalo.jpg|thumb|300px|right|अर्ना]]
'''कोशी टप्पु वन्यजन्तु आरक्ष''' कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। यो वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो। यो १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस आरक्ष [[सुनसरी जिल्ला|सुनसरी]], [[सप्तरी जिल्ला|सप्तरी]] र [[उदयपुर]] गरेर तिनवटा जिल्लामा फैलिएको छ। सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातीका चराहरू, २१९को संख्यामा दुर्लभ अर्ना र ११/१२ वटा दुर्लभ डल्फीनसमेत पाइन्छ।