"त्रिभुवन विश्वविद्यालय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''त्रिभुवन विश्वविद्यालय''' [[नेपाल]]को सबै भन्दा पुरानो र ठुलो राष्ट्रीय विश्वविद्यालय हो। यो विश्वविद्यालयको केन्द्रीय कार्यालय किर्तीपुर काठमाण्डौमा छ। हाल यो विश्वविद्यालयमा १,५०,००० विद्यार्थी अध्ययनरत छन। कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान, इञ्जिनीयरिङ, विज्ञान तथा प्रबिधी, चिकित्शाशास्त्र, समाजविज्ञान, मानवशास्त्र, ब्यवस्थापन, शिक्षा शास्त्र ,कानुन तथा मानविकीमा यो विश्वविद्यालयले शिक्षा प्रदान गरिरहेको छ । यस विश्वविद्यालयका ६० आंगिक तथा ४१६ सम्वन्धन प्राप्त क्याम्पस रहेका छन । यो विश्वविद्यालयले हाल नेपालको उच्चशिक्षामा ७५ प्रतिशत भन्दा बढीको भार बोकीरहेको छ । साथै यो विश्वविद्यालय नेपालको थिंकटेङक को रूपमा पनि चिनिन्छ ।