"बालकृष्ण सम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
}}
 
'''बालकृष्ण सम''' नेपाली साहित्यका महान नाटककार तथा चित्रकार हुन्। खास नाम बालकृष्ण शमशेर जङबहादुर राणा भए पनि २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले
राणा भए पनि २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले
'शमशेर जङबहादुर राणा' हटाई 'सम' थपेका थिए ।
==जन्म==
बालकृष्ण समको जन्म वि.सं. [[१९५९]] साल [[माघ २४]] गतेकाठमाडौँको ज्ञानेश्वरमा भएको थियो ।
==शिक्षा==
औपचारिक रूपमा उनले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामथ्र्य प्राप्त गरेका थिए ।
पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको
गम्भीर विवेचना गर्ने सामथ्र्य प्राप्त गरेका थिए ।
==जीवन==
समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त भएको छ । नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तक पनि थिए । उनी रेडियो नेपालका निर्देशक र [[गोरखापत्र]]का सम्पादक पनि भएका थिए । दश वर्षमा कविता लेखी साहित्यिक यात्रा सुरु गरेका समको वि.सं. १९७७ मा लेखिएको 'मिलिनद' प्रथम नाटक हो भने प्रथम प्रकाशित नाटकचाहिँ 'मुटुको व्यथा' (१९८६) हो । यसरी सुरु भएको उनको नाट्ययात्रा
समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त भएको छ । नेपाली
वि.सं. २०३५ सम्म चलिरह्यो। उनले नाटकका अतिरिक्त कविता, कथा, निबन्ध, आत्मसंस्मरण आदिमा पनि सशक्त कलम चलाएका छन् । कवितालाई बढी रुचाए पनि उनी नाटककै कारण प्रसिद्धिको
साहित्यलाई बौद्धिकताको छाप दिने सम चित्रकार, अभिनेता, वक्ता र दार्शनिक
चिन्तक पनि थिए । उनी रेडियो नेपालका निर्देशक र गोरखापत्रका सम्पादक पनि
भएका थिए । दश वर्षमा कविता लेखी साहित्यिक यात्रा सुरु गरेका समको
वि.सं. १९७७ मा लेखिएको 'मिलिनद' प्रथम नाटक हो भने प्रथम प्रकाशित
नाटकचाहिँ 'मुटुको व्यथा' (१९८६) हो । यसरी सुरु भएको उनको नाट्ययात्रा
वि.सं. २०३५ सम्म चलिरह्यो। उनले नाटकका अतिरिक्त कविता, कथा, निबन्ध, आत्मसंस्मरण आदिमा पनि सशक्त
कलम चलाएका छन् । कवितालाई बढी रुचाए पनि उनी नाटककै कारण प्रसिद्धिको
शिखरमा पुगेका हुन् ।
==कृतिहरु==
डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा 'मुटुको व्यथा' (१९८६), 'मुकुन्द-इन्दिरा' (१९९४)', 'प्रह्लाद' (१९९५), 'अन्धवेग' (१९९६), 'भक्त भानुभक्त' (२०००), 'प्रेमपिण्ड' (२००२), 'अमरसिंह' (२०१०), 'स्वास्नीमान्छे' (२०३३) आदि पर्दछन् । यी नाटकमध्ये 'मुटुको व्यथा', 'मुकुन्द-इन्दिरा', 'म' आदि सामाजिक हुन् भने 'अमरसिंह',
डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख
'भक्त भानुभक्त', 'भीमसेनको अन्त्य' आदि ऐतिहासिक हुन् । त्यस्तै, 'ध्रुव', 'प्रह्लाद' आदि पौराणिक नाटक हुन् भने 'स्वास्नीमान्छे' चाहिँ स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो । अन्त्यका हिसाबले हेर्दा 'धु्रव', 'प्रह्लाद','मुकुन्द-इन्दिरा' आदि संयोगान्त तथा 'मुटुको व्यथा', 'अन्धवेग', 'प्रेमपिण्ड' आदि दुःखान्त भएका छन् । उनका 'बोक्सी', नालापानीमा',
नाटकहरूमा 'मुटुको व्यथा' (१९८६), 'मुकुन्द-इन्दिरा' (१९९४)', 'प्रह्लाद'
'बिरामी र कुरुवा', 'रणदुल्लभ' जस्ता उत्कृष्ट र सबल एकाङ्कीहरू पनि प्रकाशित छन् । सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले सम नेपाली नाटकका सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन् । कवितात्मक वा गद्यात्मक, संयोगान्त वा दुःखान्त, एकाङ्की वा पूर्णार्ङ्की, जुनैमा पनि सम सबल
(१९९५), 'अन्धवेग' (१९९६), 'भक्त भानुभक्त' (२०००), 'प्रेमपिण्ड' (२००२),
'अमरसिंह' (२०१०), 'स्वास्नीमान्छे' (२०३३) आदि पर्दछन् । यी नाटकमध्ये
'मुटुको व्यथा', 'मुकुन्द-इन्दिरा', 'म' आदि सामाजिक हुन् भने 'अमरसिंह',
'भक्त भानुभक्त', 'भीमसेनको अन्त्य' आदि ऐतिहासिक हुन् । त्यस्तै,
'ध्रुव', 'प्रह्लाद' आदि पौराणिक नाटक हुन् भने 'स्वास्नीमान्छे' चाहिँ
स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो । अन्त्यका हिसाबले हेर्दा 'धु्रव',
'प्रह्लाद','मुकुन्द-इन्दिरा' आदि संयोगान्त तथा 'मुटुको व्यथा', 'अन्धवेग',
'प्रेमपिण्ड' आदि दुःखान्त भएका छन् । उनका 'बोक्सी', नालापानीमा',
'बिरामी र कुरुवा', 'रणदुल्लभ' जस्ता उत्कृष्ट र सबल एकाङ्कीहरू पनि
प्रकाशित छन् ।
सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले सम नेपाली नाटकका
सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन् । कवितात्मक वा गद्यात्मक,
संयोगान्त वा दुःखान्त, एकाङ्की वा पूर्णार्ङ्की, जुनैमा पनि सम सबल
देखिन्छन् ।
 
लघुनाटक (एकाङ्की) देखि 'प्रेमपिण्ड' जस्तो महानाटक दिएर नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार हुन् । आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका रूपमा पनि उनको उत्तिकै ख्याति छ । नेपालका विश्वकोष मानिने समको साहित्यिक योगदानलाई कदर गरेर उनलाई रायल नेपाल एकेडेमीका सदस्य र ने.रा.प्र.प्र.का उपकुलपतिसमेत बनाइयो ।
लघुनाटक (एकाङ्की) देखि 'प्रेमपिण्ड' जस्तो महानाटक दिएर
पहिलो क्रित्तिकृति: मिलिन्द् अप्रकासित्
नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक
प्रतिभाशाली साहित्यकार हुन् । आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका
रूपमा पनि उनको उत्तिकै ख्याति छ । नेपालका विश्वकोष मानिने समको
साहित्यिक योगदानलाई कदर गरेर उनलाई रायल नेपाल एकेडेमीका
सदस्य र ने.रा.प्र.प्र.का उपकुलपतिसमेत बनाइयो ।
पहिलो क्रित्ति: मिलिन्द् अप्रकासित्
 
==सम्मान==
उनले त्रिभुवन पुरस्कार(२०२९), [[त्रिभुवन विश्वविद्यालय]] द्वारा सम्मानार्थ विशिष्ट महाविद्यावारिधि (२०२९) र पृथ्वी प्रज्ञा-पुरस्कार (२०३५) प्राप्त गरेका छन् । उनको नाममा 'बालकृष्ण सम फाउन्डेसन' नामक साहित्यिक संस्था पनि स्थापना भएको छ ।
उनले त्रिभुवन पुरस्कार
(२०२९), त्रि.वि. द्वारा सम्मानार्थ विशिष्ट महाविद्यावारिधि (२०२९) र
पृथ्वी प्रज्ञा-पुरस्कार (२०३५) प्राप्त गरेका छन् । उनको नाममा 'बालकृष्ण
सम फाउन्डेसन' नामक साहित्यिक संस्था पनि स्थापना भएको छ ।
==मृत्यु==
उनको मृत्यु वि.सं. [[२०३८]] साल [[साउन ६]] गते भएको थियो ।
"https://ne.wikipedia.org/wiki/बालकृष्ण_सम" बाट अनुप्रेषित