"खस जाति" का संशोधनहरू बिचको अन्तर

सा robot Adding: pt:Khas
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''खस''' [[आर्य]] समुहको एक जातीय समुदाय हो, जसले [[नेपाल]]को पहाडी भूभागको सबैभन्दा बढी जनसंख्या ओगटेको छ । यो जातीका अन्य नामहरू '''पर्वते''', '''गोर्खाली''' र '''नेपाली''' हुन् । यो जाती हाल [[भारत]]मा पर्ने हिमाञ्चल प्रदेसप्रदेश तथा उतराखंड का साथै सुदुर तथा मध्य पश्चिम नेपालको [[कर्णाली]] क्षेत्रमा प्राग एतिहासिक कालखण्ड देखी बसोबास गरेको हो । त्यहाँबाट खसहरू नेपालको पूर्वी भागमा फैलदै गए र हाल नेपालको प्रायः सबैजसो ठाउँमा बसोबास गर्न पुगेका छन् । अहिले खस जातीहरूको मुख्य स्थान भनेको [[नेपाल]], [[सिक्किम]], [[दार्जीलिङ]], [[भुटान]], बार्मा र [[आसम]]कोर बर्माको पहाडी क्षेत्र आदि पर्दछन् ।
 
खसहरूको [[मातृभाषा]] खस कुरा अथवा [[नेपाली भाषा]] हो ।
"https://ne.wikipedia.org/wiki/खस_जाति" बाट अनुप्रेषित