"फिनल्यान्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
thumb
पङ्क्ति १:
== परिचय ==
[[Image:Finland 1996 CIA map.jpg|thumb|upright|left|फिनल्याण्डको बिस्तृत नक्सा<!-- it is a work of the US government: therefore, it is freely usable--> See also [[:commons:Atlas of Finland|atlas of Finland]]]]
[[Image:finland.jpg|thumb|right]]
[फिनल्याण्ड[http://www.finland.fi]] युरोपीय महादेशको उत्तरमा रहेको छ । भौगोलिक रुपमा यो देश नेपाल भन्दा करीब तिन गुना (३३८,१४५ बर्ग किमी) ठुलो छ। फिनल्याण्ड, बाह्रौ शताब्दी देखि उन्नाईसौ शताब्दी सम्म स्वीडेनको आधिनमा थियो । र सन् १८०९ पछी रुसको आर्ध‍-उपनिबेसको रुपमा रहेको थियो । यस देशले १९१७, डिसेम्बर ६ का दिनमा पुर्ण स्बतन्त्रता प्राप्त गरेको हो । दोस्रो विश्व युद्दको समयमा यो देशले आफु भन्दा निकै बलियो प्रतीपक्षी सोभियत रुसको सामना गरेर आफ्नो स्वतनत्रताको बचाउ गरेको थियो । तर यसै समयमा यसले पुर्बमा आफ्नो केही भुभाग गुमाउनु पारेको थियो भने बिगत आधा दसककै आबधिमा फिनल्याण्डले एउटा बन-जँगल र कृषिमा आधारित अर्थ ब्यबस्थालाई एक बिभिन्नता युक्त आधुनिक औधोगिक अर्थ ब्यबस्थामा परिवर्तन गरेको छ। यो देशको प्रति ब्यक्ति आय पश्चिम युरोपिय देशहरु मध्धे उच्च छ । १९९५ देखिको एकिकृत-युरोप ([European Union[http://www.europa.eu]]) को सदस्य फिनल्याण्ड, १९९९ मा युरो लागु गर्ने स्क्यन्डिनेभियाका देशहरु मध्धे पहिलो हो।
 
"https://ne.wikipedia.org/wiki/फिनल्यान्ड" बाट अनुप्रेषित