"ध्‍यान गोबिन्‍द रञ्‍जित" का संशोधनहरू बिचको अन्तर

reference and citation required
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
==ध्‍यान गोबिन्‍द रञ्‍जित ==
 
'''ध्‍यान गोबिन्‍द रञ्‍जित''' नेपाल कानेपालका एक राजनितिज्ञराजनीतिज्ञ, सम्बिधान सभा सद्स्यसदस्य र [[नेपाली काँग्रेस]] [[काठमाडौं]] जिल्ला समितिका सभापति हुन |
 
चैत्र २०६४ मा भएको सम्बिधान सभा को निर्बाचनमा वहाँ [[काठमाडौं]] ९ बाट निर्बाचित हुनु भएको छ |
 
रञ्‍जित २०१४ साल को भद्र अवज्ञा अन्दोलन देखि राजनिति माराजनीतिमा सक्रिय हुनु भएका हुन | २०१७ सालमा प्रजातन्त्रको समर्थन गरेकोले १७ बर्ष् को कलिलो उमेरमा जेलमा पर्नु भए देखि हाल सम्म वहाँ निरन्तर राजनितिमाराजनीतिमा लाग्दै आउनु भएको छ| प्रजातान्त्रिक अन्दोलनको क्रममा वहाँलाई निरङकुश पन्चायत शासनपंचायती लेशासनले पटक पटक गरि १० (दस) बर्ष भन्दा बदि जेलमा बन्दिबन्दी बनाएका थिए |
 
 
पन्चायतपंचायती शासन को बिरोध को क्रममा वहाँले धेरै बर्ष् भारतमा निर्वासनमानिर्वासन जीवन समेत बिताउनु भएको थियो |
 
 
निरन्तर जेल जिवन् र निर्वासन को वाबजुद वहाँले राजनिति शाश्त्रमाशास्त्रमा सनातकोत्त‍रस्नातकोत्त‍र (एम. ए.) गर्नु का साथै मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन (एम. पि. ए.) र ब्याचेलर इन ल (बी. एल.) अध्ययन गर्नु भएको छ |
 
[[category:जीवनी]]