"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
'''शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज'''
को स्थापना बि.सं. २०५८(सन् २००२) सालमा गरिएको हो । यस निकुञ्ज नेपालको मध्य पहाडी क्षेत्र काठमाडौंको उत्तरी किनारामा
पर्दछ । यसको क्षेत्रफल १५९ वर्ग कि.मि छ ( शिवपुरी १४४ व.कि.मी , नागार्जुन १५ व.कि.मी ) । यस निकुञ्जले काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको भुभाग ओगटेको छ । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थ्ति पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज । काठमाण्डौको[[काठमाडौं]]को रत्नपार्कदेखि निकुञ्ज मुख्यालय बुढानीलकण्ठ पानीमुहान सम्मको दुरी १२ कि.मि. छ ।
 
==निकुञ्ज व्यवस्थापनको उद्देश्य==
 
==निकुञ्ज व्यवस्थापनको उद्देश्य==
 
*नेपालको मध्यपहाडी क्षेत्रमा रहेको पारिस्थितिकीय प्रणालीको जैविक विविधताको संरक्षण गर्ने ।
Line ४० ⟶ ३९:
 
==राजनीतिक अवस्थिति==
यस निकुञ्जले वागमती अंचलको [[काठमाण्डौ]], [[धादिङ]], [[नुवाकोट]][[सिन्धुपाल्चोक]] जिल्लाका आंशिक भूभाग समेटिएको २६ गाउँ विकास समिति छोएको छ । जसमध्ये काठमाण्डौका १४, धादिङको[[धादिङ]]को
१, नुवाकोटको [[नुवाकोट]] को ९ र [[सिन्धुपाल्चोक]] जिल्लाको २ गाउँ विकास समिति पर्दछन् ।
*जिल्ला अनुसार निकुञ्ज फैलियको क्षेत्रफलको विवरण
यस निकुञ्जले शिवपुरी क्षेत्र अंर्तगत काठमाण्डौ जिल्लाको ९५ व. कि. मि. भुभाग, नुवाकोट जिल्लाको ३६ व. कि. मि. भुभाग र सिन्धुपाल्चोक जिल्लाको १३ व. कि. मि. भुभाग गरी
Line ५६ ⟶ ५५:
==वनको किसिम र वनस्पति==
*वनको किसिम धरातलिय अवस्थ्तिले गर्दा यो निकुञ्ज क्षेत्रमा ४ किसिमका वनहरु छन्
*यस निकुञ्जको तल्लो मिश्रित चौडापाते वन १३५० मि. देखी १५०० मि.को उचाईमा अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा [[चिलाउने]], [[ढालेकट्टुस]], [[उत्तिस]], [[काफल]], [[महुवा]], [[टुनी]], [[शिरीष]]
आदि पर्दछन् ।
*यस निकुञ्जको १३५० मि. देखी १६०० मि. सम्मको उचाईमा [[खोटेसल्लो]] वन अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा खोटे\रानी सल्लो, [[मयल]],[[मुसुरेकट्टुस]], [[काफल]] आदि पर्दछन् ।
*यस निकुञ्जको उपल्लो मिश्रित चौडापाते वन १५०० मि. देखी २७०० मि.को उचाईमा अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा पांगर, फिरफिरे, ओखर, लांकुरी,
[[उत्तिस]],[[वैस]], [[खसु्र]], [[अर्खौलो]] आदि पर्दछन् ।
*यस निकुञ्जका २३०० मि. देखी २५०० मि. सम्मको उचाईमा खस्रु वनक्षेत्र अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका विरुवामा खस्रु, झिंगाने, बांझ, लिसो र १२५० प्रजातिका [[वनस्पति]]
पाईन्छन् जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति पाईन्छन् । यसै गरी यस वनक्षेत्र १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छन् ।
{| style="width: 40%; height: 50px" border="1"
Line ७० ⟶ ६९:
आदि
|- style="height:60px;"
| [[खोटेसल्लो]] ||style="width: 200px;" | १३५० मि. देखी १६०० मि.||खोटे\रानी सल्लो, मयल,मुसुरेकट्टुस, [[काफल]] आदि
|- style="height:60px;"
| [[खस्रु]] ||style="width: 200px;" | २३०० मि. देखी २५०० मि. || [[खस्रु]], झिंगाने, बांझ, लिसो र १२५० प्रजातिका वनस्पति
पाईन्छन्,जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति पाईन्छन् । यसै गरी यस वनक्षेत्र १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छन् ।
|}
Line ७९ ⟶ ७८:
यस निकुञ्जमा २२ भन्दा बढी जातिका स्तनधारी जनावरहरुको वसोबास रहेको छ । जसमध्य संरक्षित ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक जस्ता वन्यजन्तु यहाँ पाईन्छन् ।
यस निकुञ्जमा करिब ३११ प्रजातिका चराचुरुङ्गी तथा पंक्षी पाईन्छन् । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षी यहाँ पाईन्छन् ।
यसै गरी यस निकुञ्जमा करिब १०२ प्रजातिका पुतली÷पतङ्गहरुपुतली\पतङ्गहरु पति पाईन्छन् ।
 
==निकुञ्जको विशेषता==