"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
पर्दछ । यसको क्षेत्रफल १५९ वर्ग कि.मि छ ( शिवपुरी १४४ व.कि.मी , नागार्जुन १५ व.कि.मी ) । यस निकुञ्जले काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको भुभाग ओगटेको छ । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थ्ति पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज । काठमाण्डौको रत्नपार्कदेखि निकुञ्ज मुख्यालय बुढानीलकण्ठ पानीमुहान सम्मको दुरी १२ कि.मि. छ ।
 
 
==सन्दर्भ सामाग्रीहरू==
==निकुञ्ज व्यवस्थापनको उद्देश्य==
 
पङ्क्ति १५०:
यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र गैर कानुनी तरिकाले वन्यजन्तु मार्ने, घाईते बनाउने, खरिद–बिक्री गर्ने वा अन्य संरक्षित वन्यजन्तुको ओखेटोपहार राख्ने, खरिद–बिक्री गरेमा निजलाई रु. ५०,०००(पचास हजार) देखी
रु. १००,०००(एक लाख) सम्मको जरिवाना वा पाँचदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाँय हुनेछ ।
==सन्दर्भ सामाग्रीहरू==
 
{{reflist}}